पुनर्स्थापना गृहबाट ३ जना फरार
विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको दीर्घकालीन पुनर्स्थापना गृहबाट २ बालिका र १ जना युवती फरार भएका छन्।
विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको दीर्घकालीन पुनर्स्थापना गृहबाट २ बालिका र १ जना युवती फरार भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो छन। २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा)चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिलो भएका हुन। ठेला चलाएरै टीकापुरमा घर बनाएका उनीमा दिक्दारी देखिन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ।
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गरेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बुधवार सार्वजनिक सूचना जारी गर्दै उक्त समयभित्र अनुशासित र मर्यादित ढंगले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न गराउन आग्रह गरेकी हुन्।
सदरमुकाम भएर पनि पिछडिएको ठाउँ हो सुनसरीको इनरुवा। यहाँ विकास गति सुस्ताएको छ। चुनौतीलाई अवसरमा बदल्न बजेटको अभाव छ नै, दृष्टिकोणको पनि अभाव छ। शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सेवालगायतका क्षेत्रलाई माथि उठाउन समस्या छ। यिनै विषयमा केन्द्रित रहेरमेयर केदार भण्डारीसँग नागरिककर्मी अमर खड्काले गरेको कुराकानी:
परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको दाबी गरेकी छिन। प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा सय दिनको लागि तोकिएको सबै काम सम्पन्न गरेको बताइन।
अदालतले उहाँमाथि थप अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ। रवि जी चुनाव जितेर आउँदा अत्यन्तै उत्साह पनि लागेको थियो। युवा साथी, टेलिभिजनमा काम पनि गरेको, केही जानकारी राख्ने भनेर मलाई उत्साह पनि लागेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताएका छन्।
पुनर्स्थापना गृहबाट ३ जना फरार
विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको दीर्घकालीन पुनर्स्थापना गृहबाट २ बालिका र १ जना युवती फरार भएका छन्।
इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर
कैलालीको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो छन। २० वर्षदेखि टीकापुर बजारमा ठेला (रिक्सा)चलाएर जीविका गर्दै आएका उनी काम नपाएर फुर्सदिलो भएका हुन। ठेला चलाएरै टीकापुरमा घर बनाएका उनीमा दिक्दारी देखिन्छ।
कार दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी,४८ हजार प्रहरी परिचालन
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ। सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन्।
नगर प्रहरी भर्ना गर्दै वीरेन्द्रनगर नगरपालिका
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गर्ने भएको छ। करारमा २७ जना नगर प्रहरी भर्नाका लागि बुधबार नगरपालिकाले सूचना जारी गरेको हो।
कार्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि कात्तिक १४ गतेसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ।
काठमाडौं महानगरले बञ्चरेडाँडामा २० प्रतिशत मात्रै फोहोर लैजाने
स्रोतमा उत्पादन भएको फोहोरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।