नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • नागरिक भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
८ आश्विन २०८३ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अपराध
अपराध

लागूऔषध सहित विभिन्न जिल्लाबाट २९ जना पक्राउ

अवैध लागू औषध सहित प्रहरीले विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।

नागरिक ७ आश्विन २०८३ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्ती बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।

नागरिक ७ आश्विन २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद

रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा मोबाइलको स्पेयर बरामद गरेको छ।

मदन ठाकुर ७ आश्विन २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

‘सादा पोसाकका प्रहरी हौं’ भन्दै क्लिनिकमा लुटपाट गर्ने दुई पक्राउ

स्वास्थ्य क्लिनिक अनुगमन गर्न हिँडेको सादा पोसाकको प्रहरी भन्दै धाकधम्की दिएर काउन्टरबाट नगद लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नागरिक ६ आश्विन २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

नख्खु कारागारबाट फरार कैदी पक्राउ

१८ वर्ष कैद सजाय तोकिएर नख्खु कारागारमा ५ महिना मात्रै भुक्तान गरेका पुरी जेनजी आन्दोलनमा फरार भएका थिए।

नागरिक ६ आश्विन २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

नागरिक ६ आश्विन २०८३ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

वैदेशिक रोजगारीको प्रलोभनमा २० लाख बढी ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नागरिक ६ आश्विन २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

बानेश्वरबाट ४१ ग्राम खैरो हेरोइनसहित तीन पक्राउ

काठमाडौंको बानेश्वरस्थित प्रयागमार्गबाट प्रहरीले करिब ४२ ग्राम खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।

नागरिक ५ आश्विन २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

बर्दियाबाट लागूऔषधसहित चार जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

निर्मल घिमिरे ५ आश्विन २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

पर्साबाट ३० किलो गाँजासहित तीन जना पक्राउ

प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

नागरिक ५ आश्विन २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

बाराको होटलमा च’क्कु प्रहार गरी एक जनाको ह’ त्या

बाराको जितपुर सिमरास्थित एक होटलमा घाँटीमा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। हत्यालगत्तै फरार भएका मुख्य आरोपी र घटनामा संलग्न अन्य ५ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नागरिक ४ आश्विन २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

एक लाख ९७ हजारसहित सात जुवाडे पक्राउ

सुर्खेत प्रहरीले एक लाख ९७ हजार रुपैयाँसहित सात जना जुवाडे पक्राउ गरेको छ।

नागरिक ४ आश्विन २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

उदयपुरका एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

महेश्वर चामलिङ राई ४ आश्विन २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।

नागरिक ४ आश्विन २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

उदयपुरमा श्रीमतीको ह*त्या आरोपमा श्रीमान् पक्राउ

उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृ*त्यु भएको छ।

नागरिक ४ आश्विन २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

सई ह*त्या यादव प्रकरण : २२ महिनापछि मुख्य आरोपी समातिए

भारतीय तस्कर समूहले मदिराले भरिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारको क्रममा ज्यान गएको थियो।

मदन ठाकुर ४ आश्विन २०८३ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

गाडीमा लोड गर्दै गरेको झण्डै डेढ टन गाँजासहित चालक पक्राउ

इनरूवा नगरपालिका-१० स्थित जाल्पापुर चम्राही टोलबाट शनिबार बिहान १४५४ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरिएको हो।

नागरिक ३ आश्विन २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

१ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीको इनरुवा नगरपालिका -१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नागरिक ३ आश्विन २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।

नागरिक ३ आश्विन २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

पाँच वर्षीया बालिकालाई कर’णीको आरोपमा १४ वर्षीय किशोर पक्राउ

पथलैयाकी पाँच वर्षीया नाबालिकालाई कर’णी गरेको आरोपमा प्रहरीले शुक्रबार एक बालकलाई पक्राउ गरेको छ।

उपेन्द्र यादव २ आश्विन २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

चोरीको अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

रौतहटको गरुडा नगरपालिका -०७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा एक थान लोडेड कटुवा पेस्तोल बरामद गरिएको छ।

नागरिक २ आश्विन २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

हुण्डी कारोबारमार्फत रु एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

नागरिक २ आश्विन २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

विमानस्थलबाट एक महिनामा एक करोड २५ लाख १८६ बराबरको सुन बरामद, ४५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ।

नागरिक २ आश्विन २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराध

बिक्री गर्न नमिल्ने जग्गाको पाँच करोड ४० लाख बैना लिएपछि...

उनलाई काठमाडौं महानगरपालिका-१, नक्सालबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नागरिक २ आश्विन २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अपराधबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्