दराज नेपालमा नेतृत्व हस्तान्तरण : प्रबन्ध निर्देशकबाट आँचल बाहिरिने, बेनलाई कार्यवाहकको जिम्मेवारी
कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतीश लुइँटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन्। यो नेतृत्व परिवर्तन असार १७, २०८३ देखि लागू हुनेछ।
कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतीश लुइँटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन्। यो नेतृत्व परिवर्तन असार १७, २०८३ देखि लागू हुनेछ।
ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।
सोल्टीका अनुसार रिसोर्टले विश्वस्तरीय आतिथ्य सेवा, प्राकृतिक सौन्दर्य र स्वास्थ्य–केन्द्रित पर्यटन अनुभवलाई एकै स्थानमा समेट्ने लक्ष्य राखेको छ।
यस अफरअन्तर्गत २ हजार ८२५ रूपैयाँ पर्ने वाइफाई ६ ओएनयु जडान शुल्क नलाग्ने र केवल १ हजार डिपोजिट मात्र लाग्नेछ।
नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सिलाइ मेसिन प्रदान गरेको हो।
विद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि हो ।
करिब २,४०० काठमाडौंवासीको सहभागितासहित सञ्चालित क्याम्पेनले काठमाडौंको बार्गेनिङ संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।
एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका हुन्।
बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।
पोखरा इभेन्ट सेन्टरको सगरमाथा हलमा जुन ६, २०२६ का दिन बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुनेछ।
यी अन्तर्राष्ट्रिय मापदण्डहरूले एनसेलको उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र व्यवसाय सञ्चालनका क्रममा वातावरणमा पर्ने प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ।
सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा होटल भिभान्ता काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको हो।
यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदा लेखकहरूको सहभागिता रहनेछ।
महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।
केवल पाँच वर्षको अवधिमा पूर्ण रूपमा आयातमा निर्भर व्यवसायबाट स्थानीय उत्पादन र अब निर्यातसम्मको यात्रा तय गर्दै पीभीएम नेपालले आफ्नो व्यवसायिक विकासमा नयाँ अध्याय सुरु गरेको हो।
यती एअरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि एअरलाइन्सको जहाज आजै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।
विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्याउनेछ ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार उनले शुक्रबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौँ स्थानबाट उक्लिएको हो ।
उजुरीको आधारमा मात्र उद्योगी–व्यवसायीलाई दोषी ठहर गर्ने र मिडिया ट्रायल गर्ने कार्य अनुचित भएको उल्लेख गर्दै यसले व्यवसायीको मनोबल घटाउने तथा लगानी–व्यवसाय वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी दिइएको छ ।
बैंकका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहँदै बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न छन्।