सानिमा बैंक र क्लियरिङ हाउसबिच सम्झौता
सम्झौतापत्र अनुसार एनपिएस–नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।
सम्झौतापत्र अनुसार एनपिएस–नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।
युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
बैंकको प्रारम्भिक विवरण अनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूबाट एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी अर्थात् माग गरेभन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन पर्न गएको छ।
एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षका लागि उनलाई सो पदमा नियुक्त गरेको हो।
बैंकले यस अवसरलाई सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासँग जोड्दै उल्लेखनीय गतिविधिहरू सञ्चालन गरेको जनाएको छ।
यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१-८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।
विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो।
बैंकले शुक्रवार काठमाडौँमा वार्षिकोत्सवको पूर्व सन्ध्यामा मुक्तिनाथ कृषि वित्त ३६० कृषिलाई सशक्त बनाउँदै, विकासलाई सक्षम बनाउँदै कार्यक्रम सुरु गरेको हो ।
२,२०० वटा टावरहरुमा क्षमता अभिवृद्धि गरको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्चगतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।
महानिरीक्षक कार्कीले कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाललाई संयुक्त रुपमा प्रदान गरेका थिए ।
सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले यो अवसर सिद्धार्थ क्यापिटल लिमिटेडको लागि मात्र नभएर सम्पूर्ण ग्राहकवर्ग, साझेदार, नियामक निकायको र कर्मचारीहरूको विश्वास र साथको परिणाम हो।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।
नवनियुक्त अध्यक्ष अग्रवालज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल तथा त्तच्कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुहरुले अब मोबाइलमा नेटवर्क नआउने समस्या झेल्न नपर्ने भएको छ ।
गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ र खेल मैदानमा प्रहार भएका चौकाहरुले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउँदै आएको छ ।
यो सेल डिसेम्बर ११ को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्न अनुमति प्रदान गरेको थियो ।
केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।
सिजन २ का खेलमा हानिएका चौकाहरु बापत दुई हजार भन्दाबढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
सिटी सेन्टरले दसैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् ।