महिला फुटबल लिग: चन्द्रपुरलाई ‘सरप्राइज’ नतिजा
एन्फा महिला फुटबल लिगमा फेरि प्रमाणित भएको छ, मोफसलका टोली र क्लबले पनि पाएका अवसरमा विभागीय जस्तै आफूलाई बलिया साबित गर्न सक्नेछन्।
एन्फा महिला फुटबल लिगमा फेरि प्रमाणित भएको छ, मोफसलका टोली र क्लबले पनि पाएका अवसरमा विभागीय जस्तै आफूलाई बलिया साबित गर्न सक्नेछन्।
ऐतिहासिक पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा बुधबार छुट्टाछुट्टै चार संस्थाबाट सम्मानित भएका छन्।
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज चितवन शक्तिले ट्यालेन्ट हन्ट गर्ने भएको छ।
नेपाल पौडी संघको आयोजनामा आगामी असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
गुल्सन झाको अलराउण्डर प्रदर्शनको बावजुत पनि विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपाल पराजित हुन पुगेको छ ।
विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपालले २२० रन बनाएको छ ।
विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपालले ५ विकेट गुमाएको छ ।
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्धओमानले टस जितेर फिल्डिङ रोजेको छ।
एन्फा महिला लिग फुटबलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।
क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा एसिया रग्बीको ठूलो प्रतियोगिता हुन लागेको हो ।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।
एन्फा महिला लिग फुटबल अन्तर्गत चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको छ ।
एन्फा महिला लिग फुटबलमा अन्तर्गत केही बेर अघि देखि चन्द्रपुर र नेपाल पुलिस क्लबबीचको खेल सुरु भएको छ ।
गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो।
पहिला एएफसी युथ च्याम्पियनसिप र अहिले एसियन कपको नाममा आयोजना हुने प्रतियोगिताको छनोटमा नेपालले धेरै अघिदेखि नै सहभागिता जनाउँदै आएको हो। तर, सफलता भने एकपल्ट मात्रै मिलेको इतिहास छ, त्यो थियो सन् २००६ मा।
बाग्मती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यहि असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना हुने भएको छ।
काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।
प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मनमैजु डोजो टिम च्याम्पियन बनेको छ।
च्याम्पियनसिपमा महिला ७८ किलोमिटर दूरी प्रिया राईले स्वर्ण जितेकी थिइन्। उनले ११ घण्टा १३ सेकेन्डमा दौड पूरा गरेकी हुन्।
रोटरी क्लब अफ मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चालन भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौंले जितेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम आयोजना गरी दुवै टोलीको एकसाथ बिदाई गरेको हो ।