अष्ट्रेलियाका बोसिस्टोले काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्ने
अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।
अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।
स्पेनिस ला लिगा फुटबलको २०२६/२७ सिजनअन्तर्गत आठौँ चरणका खेल जारी छन्।
इंग्लिस प्रिमियर लिग फुटबलको २०२६/२७ सिजनअन्तर्गत छैटौँ चरणका खेल आज शनिबारदेखि सुरु हुँदैछन्।
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल गर्दै अल नासरलाई जित दिलाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन्।
काठमाडौं म्याराथनको १८औँ संस्करणमा पुरुषतर्फ कुलबहादुर बस्नेत र महिलातर्फ राज्यलक्ष्मी रावलले उपाधि जितेका छन्।
साहिबजादा फरहानले कप्तानका रूपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमै विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानले श्रीलंकाविरुद्ध शानदार जित निकालेको छ।
ओमान भएको खेलमा घरेलु टोलीको जितसँगै नेपालको सम्भावना समाप्त भयो।
भारतविरुद्ध दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा शाइ होपले विस्फोटक शतक प्रहार गरेपछि वेस्ट इन्डिजले ऐतिहासिक जित निकालेको छ।
ललितपुर जिल्ला अदालतकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले शुक्रबार कोषाध्यक्ष जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यससँगै नेपालले अब लिग-२ बाट सिधै विश्वकप छनोटमा स्थान बनाउन नसक्ने भएको छ। नेपाली टोलीले विश्वकप छनोटसम्म पुग्न प्लेअफको बाटो अपनाउनुपर्नेछ।
प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन्।
स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखका फ्रान्सेली विंगर माइकल ओलिसेलाई अनुबन्ध गर्ने चासो देखाउँदै आएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौं म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ।
ओमानमा आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपाल कठिन समूहमा परेको छ।
सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचले घुँडाको चोटका कारण सिजनका बाँकी प्रतियोगिता गुमाउने भएका विश्व नम्बर एक यानिक सिनरप्रति चासो व्यक्त गरेका छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनर्निर्वाचत हुने सम्भावना बलियो बनेको छ।
म्यानचेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्काले क्लब आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहरिए पनि आफूले क्लबको नेतृत्वमाथि पूर्ण विश्वास गरेको बताएका छन्।
सेनेगलले उपाधि पुनः प्राप्त गर्न दायर गरेको अपिलमा कंगोका रेफ्री जिन जाक्वुज एनदालाको भूमिका निर्णायक हुन सक्ने देखिएको छ।
युरोपका प्रमुख फुटबल प्रतियोगिता स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा आज शुक्रबार तीन खेल हुँदैछन्।
टोलीले आगामी सिजनका लागि धम्मिकालाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ।
बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ।