टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
नेपालका दुई ई स्पोर्ट्सका टिम पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् ।
नेपालका दुई ई स्पोर्ट्सका टिम पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् ।
नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत ८ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट ७ अंक जोडिन्।
राम्रो सुरुआत देखाउँदै पदकको सम्भावना देखाएका नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर नागोया/आइचीमा जारी २०औँ एसियाली खेलकुदको कांस्य पदकको प्रतिस्पर्धामा असफल भएका छन्।
जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको कुमुते पुरुष ५५ केजीमुनिको तौल समूहमा नेपालका राकेश मानन्धर कांस्य पदकबाट चुकेका छन्।
जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको पुरुष ६० केजीमुनिको तौल समूहमा नेपालका मीनबहादुर तामाङ सेमिफाइनलमा रोकिएका छन्।
जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले राष्ट्रिय टोलीलाई प्रतियोगिताको ड्रमा एकअर्काबाट अलग राख्ने निर्णय सुरक्षा अवस्थालाई आधार बनाएर हरेक घटनालाई छुट्टाछुट्टै मूल्यांकन गरी गर्ने जनाएको छ।
म्यानमारका २४ वर्षीय जोसुवा भानले एलेक्जान्ड्रे पन्तोजालाई पराजित गर्दै यूएफसी ३३१ को फ्लाइवेट उपाधि रक्षा गरेका छन्।
श्रीलंका एसियाली खेलकुद (एसियाड) को महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को सम्भावित प्रयोगले नेपाली क्रिकेटमा नयाँ बहस सुरु भएको छ।
चेक गणतन्त्रले अमेरिकालाई हराउँदै डाभिस कपको फाइनल ८ मा स्थान बनाएको छ।
स्पेनिस ला लिगामा गएराति भएका खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-१ ले हराउँदै लगातार सातौँ जित निकालेको छ।
श्रीलंकाले इंग्ल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेपछि तीन खेलको शृंखला घरेलु टोलीले क्लिन स्विप गरेको छ।
इंग्लिस प्रिमियर लिगमा गएराति भएका पाँच खेलमा आर्सनल र टोटनहम पराजित भएका छन्।
नेपाली टी-२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले जापानमा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताएका छन्।
जापानमा आयोजित बीसौं संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।
जापानको शहर नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा शनिबार भएको समारोह मितव्ययी देखिन्थ्यो । तर रंगीन शैलीको प्रस्तुती दिन आयोजकले कुनै कसर बाँकी राखेन ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।
सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ हुने उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।
न्युजिल्यान्डका अलराउन्डर राचिन रविन्द्रलाई दायाँ काँधमा चोट लागेको छ।
रंगशालामा गान बज्दा दक्षिण कोरियाली खेलाडीहरू अलमल्ल परेका थिए। उनीहरूले एकअर्कालाई हेर्दै आयोजकतर्फ समेत हेरेका थिए। केही समयपछि आयोजकले गल्ती भएको भन्दै माफी मागेका थिए।
नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले आज जेसिके फाइट नाइट-१२३ मा प्रतिस्पर्धा गर्दैछन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालयमा छापा मारेको छ।