‘लगानी थपे केही खेलमा राम्रो सम्भावना’
जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ।

जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ।
झन्डै साढे दुई वर्ष गरेको नियमित प्रशिक्षणले सार्थकता पाउन सकेन। नेपाली खेलाडीमा पर्याप्त म्याच एक्सपोजरको कमी देखियो।
साढे दुई वर्ष लामो चोटको पीडाका कारण जुडो खेलाडी पुनमले पछिल्ला वर्ष धेरै कठिन समय सामना गरिसकेकी थिइन्।
एउटै एसियाडमा एउटै परिवारका चार खेलाडीले प्रतिस्पर्धा गर्नु नेपाली खेलकुदका लागि दुर्लभ संयोग हो।
नेपालका चार जुडो खेलाडीले २०औं एसियाली खेलकुदमा खराब प्रदर्शन गर्दै पहिलो चरणमै हार सामना गरेका छन्।
नेपाली आर्चरी टोलीको औसत प्रदर्शनसँगै जापानमा जारी २०औं एसियाली खेलकुदमा चुनौती सकिएको छ।
पदकको आशा बोकेर नेपाली टेनिसको टोली जापान आएको थिएन। एसियाली खेलकुदजस्तो महादेशकै ठूलो मञ्चमा विश्व वरीयताका खेलाडीहरूसँग कोर्टमा उत्रिन पाउनु नै नेपाली खेलाडीका लागि ठुलो अवसर थियो।
नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र श्रीलंकाबीचको पुरुष क्रिकेट क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।
एसियाली खेलकुदको ठूलो मञ्चमा नेपाली टेनिसको इतिहास त्यति सुखद छैन।
कोरोगी एथ्लेटिक पार्कमा शनिबार भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो र म्याच रेफ्रीले खेल रद्दको निर्णय हुन्।
नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।
नेपाल जहाँ क्रिकेट खेल्छ, त्यहाँ नेपाली समर्थक पनि पुग्छन्। विदेशमा हुने प्रतियोगितामा नेपाली झन्डा, जर्सी र हुटिङसहित उपस्थित हुने समर्थक नेपाली टोलीका लागि मैदानबाहिरका अर्को शक्ति हुन्।
वर्षाका कारण २०औं एसियाली खेलकुदको जापान र नेपालबीच पुरुष क्रिकेटको खेल प्रभावित भएको छ।
उत्कृष्ट डिफेन्सका कारण नेपाली टोलीले चुनौती बनाइरह्यो। विपक्षीलाई अलआउट गर्दै नेपाल दबाब बनाउन खोजिरहेको थियो।
नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाली खेलकुदमा कांस्य पदक जितेको छ।
