जेएन-जी प्रदर्शन: पोखरामा पनि कर्फ्यु, पाँच जनालाई गोली लाग्यो

आदेशमा शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ ।