सामाजिक द्वन्द्वका नयाँ स्रोत र साधन
नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत मार्क्सवाद नभई मार्क्सवादको स्टालिन-माओ व्याख्या हुन्।

नेपालको राजनीतिक बहसमा वर्षौंदेखि पुरातनवादी कम्युनिस्ट चिन्तन हाबी छ, जसको मुख्य स्रोत मार्क्सवाद नभई मार्क्सवादको स्टालिन-माओ व्याख्या हुन्।
तथ्याङ्क विद्याप्रति झुकाव हुनाले होला, नेपालका कतिपय गाउँबस्तीको नामको संख्यात्मक पहिचान हुनुमा मलाई सधैं रमाइलो लाग्थ्यो।
राष्ट्रसंघको बडापत्रको धारा १ मा लेखिएअनुसार यस संस्थाको उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्नु र त्यसका लागि शान्तिउपर उत्पन्न भएका खतरा निरूपण गर्न र अतिक्रमण निस्तेज पार्न प्रभावकारी सामूहिक उपाय अवलम्बन गर्नु हो।
आक्रमणकारी सेना भने त्यस इलाकाको भौगोलिक अवस्थाबारे अनभिज्ञ थिए। त्यही कमजोरीको फाइदा उठाएर केही इलाकामा जर्मन प्रतिरक्षा प्रत्याक्रमणमा बदलियो र एक दुई संग्राममा बेलायती र क्यानेडेली सेनाले पराजय भोगे।
आजकल काठमाडौंका ‘युट्युबे’ भनेर चिनिएका ‘विद्वान्हरू’ अंग्रेजी शब्द नघुसाई नेपालीमा एउटा पनि वाक्य बनाउन र बोल्न जान्दैनन्, तिनैको देखासिकी गरेका स्थानीय ठालु र अयोग्य गाइडहरूले ‘पढेलेखेको’ देखिन जथाभावी विदेशी भाषा घुसाउन श्रेयस्कर ठानेका हुन्। यदि यो स्वच्छन्दता जारी रहे एक दिन अन्नपूर्णाको नाम ‘माउन्टेन ग्रेन’, काठमाडौंको नाम ‘टेम्पल उडर’ पोखराको नाम ‘लेक सिटी’ नहोला भन्न सकिन्न।
मेसिनद्वारा मानव विस्थापित हुँदै जाँदा कामदारहरू आफ्नो श्रमको अवमूल्यन भएको महसुस गर्छन्। उनीहरूको काम गर्ने जाँगर, उत्साह र अग्रसरतामा ह्रास आउँछ। यसबाट काम गर्ने र गराउनेबिच अन्तरविरोध उत्पन्न हुन्छ। यसले समाजमा विद्रोह र अशान्ति सिर्जना गर्छ।
युक्रेनविरुद्ध युद्ध छेड्नासाथ पुटिनका सेनाले किभमाथि धावा बोलेका थिए। किनभने किभ फगत राजधानी होइन, यो सहर समस्त स्लाभ जातिको आस्थाको केन्द्र हो।
मार्क्सवादी शब्दावलीमा बुर्जुवा अर्थशास्त्री मानिने पल क्रुगमन जस्ता पनि मिश्रित अर्थव्यवस्थालाई नै स्वाभाविक विकल्प मान्न तयार हुनुलाई समकालीन राजनीतिक अर्थशास्त्रमा आएको एक उल्लेखनीय परिवर्तन मान्नुपर्छ।
सोभियत संघ संयुक्त राष्ट्रसंघको संस्थापक मुलुक मात्र थिएन, त्यसका कतिपय संरचनाहरूको रचनाकार पनि थियो। उसैले राष्ट्रसंघमार्फत उपनिवेशवाद उन्मूलनको घोषणापत्र पेस गरी कैयन् अफ्रिकी राष्ट्रहरूलाई मुक्ति दिलायो।
चाडपर्वहरूको बलपूर्वक वहिष्कार, गौवध, मन्दिर वा घरैमा भएका पूजा, प्रार्थना र श्राद्धहरूमाथि आक्रमण, शिक्षक मुक्तिनाथ अधिकारी र पण्डित नारायणप्रसाद पोख्रेलको बीभत्स हत्या, महेन्द्र संस्कृत विश्वविद्यालयको आगजनी र त्यसबाट दुर्लभ एवम् प्राचीन ग्रन्थहरूको क्षति आदि घटना चिनियाँ सांस्कृतिक क्रान्तिकै नक्कलमा भएका थिए।
‘आफ्नो खुराकका लागि गरिने पशुपन्छीको हत्याबिना नै मानिस स्वस्थ जीवन जिउन सक्छ । यदि ऊ मासु खान्छ भने फगत आफ्नो स्वादका लागि अरूको हत्यामा सामेल हुन्छ र यस्तो गर्नु अनैतिक हो।’
बाहुनले हलो जोत्यो भनेर त्यो समाचार ऋषिङमा र यत्रतत्र ठूलै काण्ड भएजस्तो गरी फैलियो। ब्राह्मणहरूले पिताजी र उहाँलाई साथ दिएका अन्य केटाहरूलाई भान्सामा र पूजाआजा भएका स्थलहरूमा प्रवेश नदिने भनी ‘भात–हटक’ गरे।
अहिले देखिएको युक्रेन द्वन्द्व युरोपको प्राकृतिक ग्यास बजारलाई कसले नियन्त्रण गर्ने भन्ने प्रतिस्पर्धाको परिणाम हो ।
अहिलेको आर्थिक संकटको कारण प्रचण्डले भनेजस्तो “साम्राज्यवादी सेयर बजार” होइन। अपितु नेपालको उत्पादनमूलक उद्योगधन्दा तहसनहस गरेको माओवादी हिंसा र चन्दा आतंक हो।
