फुटबल स्टार लियोनेल मेसीका बुबा होर्हे मेसीको निधन
अर्जेन्टिनाका चर्चित फुटबलर लियोनेल मेसीका बुबा होर्हे मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
अर्जेन्टिनाका चर्चित फुटबलर लियोनेल मेसीका बुबा होर्हे मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
युक्रेनमाथि रूसको पूर्णकालीन सैन्य आक्रमण जारी रहे पनि सर्बियाले अहिलेसम्म युक्रेनसँगको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।
टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्।
अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई ह्वाइट हाउसमा बलरूम निर्माण गर्ने कार्य तत्काल रोक्न आदेश दिएको छ।
सन् २०२३ अप्रिलमा सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस बीच सुरु भएको युद्धका कारण देशभर ८० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाट बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ।
सन् १९८४ मा तत्कालीन जायरका रूपमा अन्तिम जनगणना गरिएको कंगोमा त्यसयता राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, कमजोर प्रशासनिक संरचना र तीव्र जनसंख्या वृद्धिका कारण नयाँ जनगणना हुन सकेको थिएन।
युरोपेली संघका दुई देश स्पेन र इटालीबीचको विवाद बढ्दै गएको छ।
टाइफुन डल्फिन प्रतिघण्टा २०० किलोमिटरको गतिमा जापानतिर बढिरहेको छ।
तेल धनी साउदी अरेबिया, आणविक शक्ति सम्पन्न पाकिस्तान र टर्की (जससँग नेटोको दोस्रो ठूलो सेना छ) ले शुक्रबार मक्कामा यो सम्झौता गरेका हुन्।
इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ।
कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ।
उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले बताए।
सामाजिक सञ्जालकी चर्चित अमेरिकी कन्टेन्ट क्रिएटर सिड्नी टोवलेको २६ वर्षको उमेरमा निधन भएको छ। दुर्लभ क्यान्सरका कारण उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ।
प्रहरीले व्यवस्थापकीय लापरवाही, मर्मतसम्भारमा गम्भीर कमजोरी, सुरक्षा मापदण्डको उल्लङ्घन तथा प्रमाण लुकाउने नियतका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ।
यमनी सेनाका अनुसार हुथी विद्रोहीले आत्मघाती ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा ३० सैनिकको ज्यान गएको छ।
आयोत्जिनापा प्रकरणमा प्रमाण लुकाउने र अनुसन्धानलाई प्रभावित पार्ने आरोपमा तत्कालीन ग्युरेरो राज्यका पूर्वगभर्नर एन्जेल अगुइरे पक्राउ परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएपछि स्वतः नागरिकता प्राप्त गर्ने अधिकारलाई सीमित गर्ने प्रयास फेरि अघि बढाएका छन्।
ओवोरी एससी भिल्लाका कप्तानका साथै युगान्डाको राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी थिए।
भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ।
जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ।
उनले यस विषयमा मेटालाई प्रश्न गरे र प्रतिबन्ध लगाउनुको कारण माग गरे।
इरान र ओमान हर्मुज जलमार्ग पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन्।