तीनदिने अर्किड ह्याक एक्स–२०२६: नवीन सोचलाई व्यवहारमा उतार्दै युवा विद्यार्थी
सहभागीहरूले साइबर सुरक्षा, ओपन इनोभेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलगायत विषयमा आधारित नवीन प्रविधिमूलक समाधान प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।
सहभागीहरूले साइबर सुरक्षा, ओपन इनोभेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलगायत विषयमा आधारित नवीन प्रविधिमूलक समाधान प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।
सफ्टवेयर कम्पनि संचालन गर्ने निहुँमा घर भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरेको भन्दै प्रहरीले आठजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले प्रहरी पुग्दा अनलाईन गेम खेलाइरहेका थिए।
प्रहरीलाई देखेपछि गाँजा र मोटरसाइकल छाडेर भाग्ने क्रममा पोखरीमा डुबेका १७ वर्षीय मन्जितकुमार यादव मृत फेला परेका छन्।
श्रम कार्यालयका प्रमुख निरजकुमार देवको नेतृत्वको टोलीले निजी अस्पतालहरूमा श्रमिकको हकहित तथा श्रम ऐनको पालनाको अवस्थाबारे आकस्मिक अनुगमन गरेको थियो।
पातारासी हिमालको काखमा अन्तर्राष्ट्रिय स्तरको कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको औपचारिक सुरुआत भएको छ।
विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिरहेका छन्।
पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन्।
उनको निधनप्रति विभिन्न राइडर तथा गिग श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी परिवारलाई विस्थापित गर्नु अमानवीय भएको बताइन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
पालिका तथा अन्य निकायको सहयोगमा जिल्लाका १० वटै पालिकामा ती सीसीटीभी सञ्चालनमा ल्याइएको हो। विभिन्न चोक तथा संवेदनशील स्थानमा सीसीटीभी जडान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी प्रक्रिया पूरा नगरी पूर्व स्वीकृति बिना (मानव रहित हवाई उपकरण) ड्रोन उडान प्रतिबन्ध गरेको छ।
नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
कोठा खोज्दा आफू दलित समुदायको भएको र होल्डिङ सेन्टरबाट आएको थाहा पाएपछि घरधनीहरूले कोठा दिन अस्वीकार गर्ने गरेको बताइन्।
जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।