१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

रास्वपाले बुझाएको समानुपातिकतर्फ ५७ जनाको नाम, छुटे प्रमोद र प्रकाश (नामसहित)

समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन्।

एमालेले बुझायो समानुपातिकतर्फ १६ सम्भावित सांसदको सूची (नामसहित)

सूचीमा महिला, पुरुष तथा विभिन्न समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ।

थ्रेसहोल्ड नकटाउने ५१ दल

यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्।

डोल्पामा घट्यो बदर मत

डोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक बदर मत उल्लेख्य रूपमा घटेको तथ्यांक सार्वजनिक भएको छ।

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ।

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ।

सुदूरपश्चिममा ४१ हजार मत बदर

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ।

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ।

कर्णालीका २४ उम्मेदवारले सय मत पनि पाएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

रास्वपाका १२५ सांसद्‍मध्ये ४२ दल बदल्नेहरु

यस निर्वाचनमा ऐतिहासिक सफलता प्राप्त गरेको रास्वपाले यस जितमा विगतमा अन्य स्थापति राजनीतिक दलबाट आएका उम्मेदवारहरूको जित उत्साह जनक देखिएको छ।

सरकार गठनमा धारा ७६.१ को पहिलो प्रयोग

आम निर्वाचन सकिएसँगै अब बन्ने नयाँ सरकारबारे सर्वत्र चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइनजिक बहुमत ल्याउने स्पष्ट देखिएपछि अब सरकार कसरी बन्छ र त्यो सरकारले गर्ने काम कस्तो हुन्छ भनेर चासो बढेको हो।

समानुपातिकतर्फ रास्वपाको मत ५० लाख नाघ्यो, अन्यको कति ?

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फ मत ५० लाख नाघेको छ।

चितवन-३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ।

प्रत्यक्षतर्फ १६५ क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कसको कति सिट?

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सबै १६५ वटै क्षेत्रको मतगणना सकिएको छ।

निर्वाचन आयोगले हटायो आचारसंहिता

आयोगको सोमबार बसेको बैठकले आजै मध्यराति १२ बजेदेखि लागु हुनेगरी आचारसंहिता लागु नरहने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्