२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले हटायो आचारसंहिता

निर्वाचन आयोगले चुनावका लागि भन्दै लगाएको अचारसंहिता सोमबार रातिदेखि लागु हुने गरी हटाएको छ। आयोगको सोमबार बसेको बैठकले आजै मध्यराति १२ बजेदेखि लागु हुनेगरी आचारसंहिता लागु नरहने निर्णय गरेको हो।  

आयोगको निर्णयअनुसार माघ ११ गतेको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ४ गते मध्यरातिदेखि लागु हुने गरी आचारसंहिता लगाएको थियो। 

प्रकाशित: २५ फाल्गुन २०८२ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App