‘रमणी’ सुरु गरेको दुई महिनामै किन पसल सार्दै एलिना ?
एलिना चौहानको ड्रिम प्रोजेक्टका रूपमा सुरु गरिएको ‘रमणी’ सञ्चालनमा आएको करिब दुई महिनामै पुरानो स्थानबाट सर्नुपर्ने भएको छ।
एलिना चौहानको ड्रिम प्रोजेक्टका रूपमा सुरु गरिएको ‘रमणी’ सञ्चालनमा आएको करिब दुई महिनामै पुरानो स्थानबाट सर्नुपर्ने भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पहाडीले समाजका साहित्यिक क्रियाकलापको प्रशंसा गरेका थिए।
चलचित्र हेरेपछि रिचा भावुक देखिइन्। आफ्ना पुराना दिन सम्झिँदै उनले चलचित्रले आफ्नै बुवाको याद दिलाएको बताइन्।
केही समय अगाडी सुनिताले गोविन्दाको अभिनेत्री रानी स्वर्णकारसँग अवैध सम्बन्धमा रहेको मिडियामा बताएकी थिइन्।
निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो।
लगानीकर्ता तथा अभिनेता समेत रहेको सांगे सेल्ट्रिमको चलचित्र ‘टनेल २६’ मा ५० प्रतिशत लगानी रहेको छ।
दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’र पल शाहको मुख्य अभिनय रहेको ‘आ बाट आमा २’।
रानीकी आमा कृष्णा मुखर्जीको मंगलबार दिउँसो ७५ वर्षको उमेरमा निधन भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान-विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ।
भाषा फरक होला, तर निखिल उप्रेतीको ट्रेलर रिलिज कार्यक्रममा प्राप्त जवाफको आशय यही थियो।
सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनीत आगामी फिल्म ‘द वन’ रिलिजअघि नै विवादमा तानिएको छ।
१५३ विश्वकीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक गरिएको छ।
चलचित्र विकास बोर्डले आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
विश्व नेपाली साहित्य महासङ्घ नेपालले ‘स्वप्निल विपनाहरू ’ कथासङ्ग्रहको परिचर्चा गरेकाे छ।
सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका चलचित्रहरुको आइतबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
सिर्जना अभियान भक्तपुरले लघुकथाकार श्यामप्रसाद श्रेष्ठको पर्यालघुकथा विलाप लोकार्पण गरेकाे छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ।
विवाहको आश्वासन दिएको र मानसिक उत्पीडन गरेको आरोपमा हैदराबाद प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमा बालकलाकार तथा गायक अशोक दर्जीको आर्थिक अवस्थाबारे चर्चा भइरहेका बेला निर्देशक सन्तोष सेनले उनलाई काममा केन्द्रित हुन सुझाव दिएका छन्।
फरक जोक, नयाँ शैली र अझै ‘फ्रेस’ रोस्ट प्रस्तुत गर्ने उद्देश्यले निर्णायक प्यानलमा परिवर्तन गरिएको उनको भनाइ छ।
अशोकले आफू अब थाकिसकेको बताएका छन्। उनले आगामी दिनमा आफ्नै ढंगले अघि बढ्ने र आफ्नो कामलाई निरन्तरता दिने संकेत गरेका छन्।
‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्का क्यान्सर । जे देखेँभोगेँ, त्यही लेखेकी छु’
हरिश व्यासको निर्देशनमा बनेको पारिवारिक ड्रामा तथा कमेडी चलचित्र ‘ओम का हरि’ सेप्टेम्बर १८ मा हलमा रिलिज भएको छ।
पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफूलाई अगाडि बढ्नुका साथै परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन्।