कला सम्झना दुई महिने स्कुल छुट्टी पूरा भयो। भान्जी लिन आमाजू आइन्। आमाजूका लागि गाँउको कोसेली भुटेर खाने मकैभटमास, गुन्द्रुक, सुकेको खुर्सानी, गाईको घिउ, केही सुन्तला गरी बोराभरि बनाएर पनौती बसपार्कसम्म बोकेर पुराउन गइन्। रेणु अधिकारी ‘मौनता’ १३ पुस २०८० शुक्रबार ५ मिनेट पाठ Facebook Twitter Linkedin
कला सम्झनाले मुटु जल्छ जहाँ रहे पनि चिनो बन्छ रे मायाको ढुंगै भए पनि,कहिले नभेटिने गरी टाढा गए पनि। समयको छालले हुत्याएर अनन्तमा,सम्झनाले मुटु जल्छ जहाँ रहे पनि। रेणु अधिकारी ‘मौनता’ ३ वैशाख २०८० आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin