अखिल क्रान्तिकारीको २३ औं सम्मेलन असोज १० गते
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० गते काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा हुने भएको छ।
अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन असोज १० गते काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसमा हुने भएको छ।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गणतन्त्र नरुचाउने शासकलाई संविधानले पोलिरहेको टिप्पणी गरेकी छन्।
संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा संसदीय दलका नेतासमेत रहेका लामिछानेले दुईतिहाईको वर्तमान सरकार २०८४ सम्मै कायम रहनेमा शंका व्यक्त गरे ।
संविधान दिवसको अवसरमा जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंह प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।
संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई पहिलो स्थानमा राख्दै राज्य सञ्चालन गर्ने संकल्प गर्न अपिल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर रहेको बताएका छन्। उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा रिसाएको दिन दुई तिहाइको सरकारढल्ने जिकिर गरे।
लामो समयदेखि मधेसले उठाउँदै आएको मुद्दा हो, राज्यमा समान हिस्सेदारी। यसै मुद्दालाई स्थापित गराउन दुई दशकमा मधेसी समुदायले तीन वटा बलिदानपूर्ण संघर्ष गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्तावेज भएको बताएकी छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भई संविधान बलियो हुने बताएका छन्।
संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ।
कार्य फछ्र्याैट गर्ने समेत प्रयोजनका लागि कार्यालय दिनमा कम्तीमा बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म (विशेष परिस्थितिबाहेक) मन्त्रालयमै रही मन्त्रालयको कामसँग सम्बन्धित व्यक्तिसँग मात्र भेटघाटको कार्यक्रम राख्नुपर्ने
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पारिवारिक विवाद उत्कर्षमा पुगेको पाइएको छ। अध्यक्ष राउतले सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेपछि पनि दुबै जनाबीचको विवाद रोकिएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन्।
संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ।
जननिर्मित संविधानको आज दशौँ दिवस हो। २०७२ मा आजकै दिन संविधान जारी भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्।
नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना सदस्यहरूलाई मनोनयन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन्।
उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान संविधानले नेपाली जनताका कैयन सपनाहरुलाई सम्बोधन गरेको बताएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन्।
संविधान दिवस २०८१ का अवसरमा शुभकामना दिँदै उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।