महाधिवेशन गोलचक्करमा कांग्रेस

नेपाली कांग्रेसको पूर्वर्निधारित मितिमा १५औं महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउन थालेका छन्।