लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन्।
रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।
निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनले युवा असन्तुष्टिलाई केवल राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा नहेरी लोकतान्त्रिक प्रणालीभित्र सुधारको आवश्यकता औँल्याउने महत्त्वपूर्ण सन्देशका रूपमा बुझ्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन्।
नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले सरकार देशको अर्थतन्त्र सबलीकरण र नीतिगत सुधारभन्दा स्टन्ट तथा मिडियाबाजीमा केन्द्रित भएको बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले देश जोगाउने र पार्टी जोगाउने बिच फरक हुन्छ भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिमा टिप्पणी गरेका छन्।
नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जलउत्पन्न विपद्, हिमनदी ताल विस्फोटनबाट आउने बाढी तथा शृङ्खलाबद्ध जोखिम न्यूनीकरण गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली विकास गरिने भएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताएका छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने मान्यता नरहेको बताएका छन्।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया बिहीबारदेखि सुरु गरेको छ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।
संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-३१) मा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्मेलनको तयारी र नेपालको प्राथमिकताबारे जानकारी गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएकै दिन (असोज १० गते) प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लियो।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री बालेन्द्र शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित दुईमहिने जनजागरण अभियान सुरु गरेको छ।