चिनियाँ फड्को

चीनमा अहिले सबैमा 'वान वेल्ट वान रोड (ओबिओआर) को भूत सवार छ। चिनियाँ राजनीतिज्ञ, कर्मचारीतन्त्र वा प्राज्ञिक जगत आफ्नो देशको भविष्य, सपना, मिसन जस्ता जेसुकै सन्दर्भ उठून्, ओबिओआर जोड्न छाड्दैनन्। लाग्छ, चिनियाँ भविष्यको निर्धारण अब कुनै कुराले गर्दैछ भने