विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम राेयल्स एनपिएलकाे फाइनलमा
पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
विराटनगरका लागि फाप डु प्लेसिसले जित निकाल्ने कोसिस गरिरहेका छन्। उनले हालसम्म ३५ रन जोडेका छन्।
सुदूरपश्चिमका लागि विकेटकिपर ब्याटर विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो विकेट गुमाएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा मिश्रित प्रदर्शन गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ अन्तर्गत मंगबलार हुने पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले टस जितेको छ।
काठमाडौं जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्।
डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले १० ओभरको समाप्तिमा सुस्त प्रदर्शन गरेको छ।
सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा पूर्णविराम लगाउँदै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सोही टोलीसँग पहिलो क्वालिफायरमा भेट तय गरेको छ।
६ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्।
विराटनगर किंग्सका साम हिजलेटले आज सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३३ पुगेको हो।
विराटनगर किंग्सका फाफ डू प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन्।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई विराटनगर किङ्ग्सले पराजित गरेको छ।
एनपिएलमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।