प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो
विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो।
विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डका सबै काम नसकिए पनि यात्रा भने सहज बनिसकेको छ।
अबको दुई वर्षभित्र २० अर्ब रुपैयाँँ चिनियाँ लगानीमा सिन्धुलीको मरिण गाउँपालिका–४ मा राँगाभैंसीको मासु उद्योग कम्पनी सञ्चालनमा आउने भएको छ।
मुलुक अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर रहेको अवस्थामा चिया खेतीले भने आशा जगाएको छ।
यो पुल बनाउन २०८१ साल असारमा बेनी नगरपालिका-२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि करिबकरिब तयारी अवस्थामा पुगेको छ। केही सामान्यबाहेक सुरुङमार्गका सबै काम सकिएको छ।
यो गतिको लक्ष्य छ, सवारी साधन चलाउँदै–सपना जोगाउने। त्यो सपना हो, शिक्षाबाट आत्मनिर्भरता बनाउने। त्यो सपना हो, शारीरिक अपांगता र गरिबीको चक्रबाट बाहिर निस्कने। त्यो सपना हो, महिला भएकै कारण होइन, सक्षम भएकै कारण सम्मान पाउने।
मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे ।
पालिकाभरका सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताए।
काठमाडौं उपत्यकामा धेरै चिया पसल छन्। ती धेरै चिया पसलमध्ये फरक चिया पसलको नाम हो, आमा डेरी एन्ड बेकरी क्याफे।
मस्तिष्क पक्षघात भई शारीरिक अपांगतामा जीवन बिताइरहेकी भक्तपुरकी एक छात्राले खुट्टाले लेखेर पुस्तक तयार पारेकी छन्।
दैलेखमा पेट्रोलियम पदार्थ भएको अनुमानका आधारमा गरिएको प्रारम्भिक अध्ययनमा मिथेन ग्यास भेटिएको छ।
चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को फ्लाइओभर (ओभरपास) आज शुक्रबारबाट सञ्चालनमा आउने भएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै एक प्रतिष्ठित शैक्षिक सम्मान हासिल गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।
कोहलपुर चौराहा बाँके जिल्लाको व्यापारिक केन्द्र मात्रै होइन, श्रमिकहरूको आत्मनिर्भरता हासिल गर्ने थलो बनेको छ ।