२४ आश्विन २०८३ शनिबार
image/svg+xml
चिरन शर्मा


चिरन शर्माका लेखहरु :

गाउँ असुरक्षित बन्दैछन्, अपराधविरुद्ध सबै एकजुट बनौँ

आज हरेक मानिस आधुनिक भौतिक सुविधा प्राप्त गर्न चाहन्छ। तर ती सुविधा प्राप्त गर्न पैसा आवश्यक हुन्छ।

स्याङ्जा जिल्लामा आँधीखोला

लेखक डा. तीर्थबहादुर श्रेष्ठका अनुसार ‘कुनै पनि ठाउँको नाउँ बिनाकारण सिर्जना हुँदैन। त्यहाँ इतिहास लुकेको हुन्छ। धर्म, संस्कृति र परम्पराले जग हालेको हुन्छ; भाषा, कला र साहित्यले मौलाउने ठाउँ पाएको हुन्छ।

एसिसी प्रिमियर कप : नेपाललाई तीन वर्षअघिको इतिहास दोहोर्‍याउने मौका

शनिबार हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।

भोटेकोशी बाढी र हाम्रो शिक्षा प्रणालीः एउटा पुनर्विचार

भोटेकोशी बाढीले केवल भौतिक क्षति मात्र पुर्‍याएन, यसले नेपालको शिक्षा प्रणालीका संरचनागत कमजोरीलाई पनि नांगै पारिदियो।

आम्दानी, ब्याज र खर्चको असन्तुलित चक्र

हाम्रो विद्यमान वित्तीय ढाँचामा सबैभन्दा ठूलो संरचनागत विडम्बना रहेको छ। ऋणको लागतले उसको आर्थिक हैसियतसँग उल्टो सम्बन्ध राख्ने गरेको छ।

जेन-जी विद्रोहपछि अलमलिएको वर्ष

पछिल्ला केही वर्षयता विश्वभर देखिएका युवा आन्दोलन, विशेषगरी सन् २०२४ पछिका जेनजी आन्दोलनले राजनीति, शासन, नेतृत्व, सामाजिक सञ्जाल र राज्यप्रतिको नागरिक अपेक्षामा नयाँ प्रवृत्ति र मानक स्थापित गरेका छन्।

वेलायतका चर्चित र्‍यापरले चलाएको कारले ठक्कर दिँदा नेपाली युवकको मृत्यु

मेट्रोपोलिटन प्रहरीका अनुसार गेट्सले गत शनिबार इलफोर्ड क्षेत्रमा युवीन तामाङ्गलाई ठक्कर दिएपछि रोकिएनन् र फरार भएका थिए।

अब लोकतन्त्रको आदर्श को होला?

इस्तानबुलमा हुर्कंदै गर्दा किशोर अवस्थामा म यसकारण भाग्यमानी थिएँ कि मेरो पुस्तासँग लोकतान्त्रिक आदर्शहरू थिए।

भव्य बन्यो १६ औं नेपाली मेला, तीन बेलायतीलाई नेपाल लैजान राजदूतको आग्रह

कार्यक्रमका विशेष अतिथि नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता कुलमान घिसिङले बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने भन्दै नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताए।

रिब्रान्डिङको संकल्पसहित एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी

नेपाल सरकारको सहकार्यमा पहिलो र दोस्रो एनआरएनए विश्व ज्ञान सम्मेलनका संयोजक बनेर उनले संसारभरिका विज्ञहरूलाई नेपालसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

एनआरएनए महाधिवेशन : अध्यक्षमा शर्माको दावी, एकताका लागि त्याग गर्न तयार

आयरल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) को महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै डा. शर्माले अध्यक्ष पदको लागि आफ्नो दावी स्वाभाविक भएको बताए।

लगानी सम्मेलन : काठमाडौं-लन्डन सिधा हवाई सेवाको आवश्यकता महसुस

ब्रिटिश संसदमा 'अल नेपाल पार्लियामेन्टरी ग्रुप' की अध्यक्ष सांसद एलेक्स बेकरले काठमाडौं तथा लन्डनबीच सिधा हवाई सेवा सुरु गर्न आवश्यक रहेको बताएकी छन्।

नेपालको विद्यालय विश्वकै उत्कृष्ट १० मा

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै एक प्रतिष्ठित शैक्षिक सम्मान हासिल गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।

एमाले महासचिव पोखरेलद्वारा लिभरपुल विश्वविद्यालयको अवलोकन

पोखरेलले मङ्गलबार विश्वविद्यालयको भौतिकशास्त्र विभागमा पुगेर पदार्थको सुस्मकण (एटम) सम्बन्धी अध्ययन र जानकारी लिएका हुन्।

भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थल निष्क्रिय : एमाले महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको बताएका छन्। पोखरेलले प्रवासी नेपाली मञ्च, बेलायतको नवौं महाधिवेशनलाई आइतबारर (आज) लेस्टरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्