नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१२ पुस २०८२ शनिबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
अर्थ
अर्थ

दुई फर्मलाई नगद जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ।

नागरिक १२ पुस २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

५ लाख ८३ हजार ८९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन आएको छ। २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ जम्मा ।

नागरिक ११ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आठौं बागलुङ महोत्सव सुरु, नेपालको विकास आन्तरिक पुँजीबाटै गर्न सकिने अध्यक्ष ढकालको भनाइ

बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।

संगम घर्तीमगर ११ पुस २०८२ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

हाजिरी जमानीमा छुटे प्रभु बैंकका सिइओ शेरचन

शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंसिर १४ गते पक्राउ गरेको थियो।

नागरिक ११ पुस २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

विद्युतीय प्रसारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ।

नागरिक ११ पुस २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

दाउन्नेको जाम छिचोल्न अझै सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकमा पर्ने दाउन्ने खण्ड यात्रुका लागि सास्तीको अर्को नाम बनेको छ।

भुवन शर्मा ११ पुस २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

मुस्ताङ भन्सारबाट ११ अर्बको सामान निकासी पैठारी

कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ।

नागरिक ११ पुस २०८२ शुक्रबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सुविधा सम्पन्न होटल धमाधम थपिँदै

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा लगानीकर्ताले लगानी बढाउँदै लगेका छन् । पुराना होटलले क्षमता बढाउँदै लगेका छन् भने नयाँ होटल खोल्ने क्रम पनि जारी छ ।

पुष्कर पौडेल १० पुस २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पोखरामा सुन्तला महोत्सव हुँदा पनि किसान बेखुस

कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ ।

सन्देश श्रेष्ठ १० पुस २०८२ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

उत्पादन घट्दा पनि सुन्तलाबाट साढे चार लाखको आम्दानी

खेतबारीमा पसिना बगाउँदा–बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन।

सविता खड्का १० पुस २०८२ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सवा पाँच अर्ब बिगो दाबी, १६ लाख धरौटी

दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा दायर गरिएको मुद्दाका आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

दिलीप पौडेल १० पुस २०८२ बिहीबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।

नागरिक १० पुस २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

कुलमानकाे नेतृत्वमा पूर्वाधार क्षेत्रका सय उपलब्धि

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालमा एक सय एक उपलब्धि भएको दाबी गरेका छन्।

भुवन शर्मा १० पुस २०८२ बिहीबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

विकास बजेट रोक्का हुँदा योजना प्रभावित

जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट ( पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ।

भुवन शर्मा १० पुस २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

तनहुँमा ५९ हजार कुखुराको बिमा

जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

नागरिक १० पुस २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।

नागरिक ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

मिटरव्याज र लघुवित्त पीडित फेरि आन्दोलनमा: माग सम्बोधन गर्न अल्टिमेटम

६ बुँदे माग अघि सारेका पीडितले सरकारले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

बिमला राेक्का ९ पुस २०८२ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

यस वर्ष कर्णालीमा धान उत्पादन घट्यो

कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ मा धान उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ।

गोल्डेन बुढा ९ पुस २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने

‘प्रविधिमा डेरी अर्थतन्त्रमा समृद्धि’ भन्ने मुल नाराका साथ चितवनको प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ।

नागरिक ९ पुस २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पोखरामा क्रिसमस रमझम

क्रिसमस र अंग्रेजी नयाँवर्षको आगमनसँगै पोखराको पर्यटन क्षेत्रमा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायीले बताएका छन्। क्रिसमस आगमनसँगै आन्तरिक तथा केही भारतीय पाहुनाको आगमन बढ्न थालेको छ भने पोखराका होटल र रेस्टुरेन्टलाई सजावट गराएर चिटिक्क पारिएको छ।

सन्तोष पोखरेल ९ पुस २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

१३ उपसमूहमध्ये बुधबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।

नागरिक ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

विराट ट्रेड एक्स्पो आजदेखि

विराटनगरमा आजदेखि विराट ट्रेड एक्स्पो (औद्योगिक तथा व्यापार मेला) आयोजना हुने भएको छ ।

विनोद सुवेदी ९ पुस २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

कुनै वर्ष रोगले सुन्तला सखाप हुँदा निराश भए पनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ।

नागरिक ९ पुस २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

विदेशमा गर्ने मेहनत र परिश्रम आफ्नै खेतबारीमा गर्न सकेमा घरपरिवारसँगै बसेर आयआर्जन गर्न सकिने शर्माको अनुभव छ।

नागरिक ९ पुस २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्