नेपालमा अपांगमैत्री पैदल पूर्वाधार अझै अधुरो
सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर अझै सहज बन्न सकेको छैन।

सडक र फुटपाथ निर्माणमा ठुलो लगानी भए पनि अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सीमित गतिशीलता भएका नागरिकका लागि सहर अझै सहज बन्न सकेको छैन।
आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो।
बीस वर्षदेखि मन्दिरमा एकछत्र राज गरेका रामतपेश्वरको महन्त पद खुस्किन लागेपछि उनले ‘ट्रस्ट’ को कुरा उठाएको आरोप लागेको छ । तर रामरोशन ‘ट्रस्ट’ को पक्षमा छैनन् ।
सुनसरी घटनाको लिएर आन्दोलनरत हिन्दु सम्राट सेना र नेपाल सरकारबिच १३ बुँदामा सहमति भएको छ।
हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अगाडि बढाउने सम्झौता भएको छ। आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले आजैदेखि आन्दोलन स्थगित गर्ने सहमति गरेको छ।
गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाबीच अढाई घण्टा छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।
आन्दोलनरत पक्षसँग वार्ताका लागि उनी जनकपुर आइपुगेका हुन्।
जनकपुरमा बिहीबारदेखि लगाइएको कर्फ्यु हटाएर केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।
हिन्दु-मुस्लिम समुदायको अगुवा तथा जनप्रतिनिधिहरूको सहभागितामा रेल्वे स्टेशनबाट सद्भाव र्याली निकालिएको हो।
जनकपुरधाममा शनिबार हिन्दु–मुस्लिम समुदाय मिलेर सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ।
धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको छ।
धनुषा जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा जनकपुरमा प्रदर्शन भैरहेको छ।
अदालतको फैसलापछि उत्साहित रामरोशन यसपटक मुख्य महन्त बन्ने तयारीमा छन्। आवश्यक समन्वय र पहलमार्फत महन्त रामतपेश्वरलाई हटाएर गद्दीमा पुग्ने रणनीतिमा रहेको स्रोतको दाबी छ।
आइतबार दिउँसो सिरहाकोे गोलबजार नगरपालिका–७ पशुबजारस्थित खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
