२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
मिथिलेश यादव


मिथिलेश यादवका लेखहरु :

मधेसमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ: मुख्यमन्त्री सिंह

उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालका तीनै तहका सरकारले भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना कार्यान्वयन गर्नुपर्ने औँल्याए।

कोशीटप्पुमा पर्यापर्यटन संरक्षण गर्न सरकार प्रतिबद्ध: मुख्यमन्त्री सिंह

मधेस प्रदेशमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यापर्यटनसँगै जैविक विविधता संरक्षणका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहसँग आरक्षका वार्डेन, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरूले मंगलबार छलफल गरेका छन्।

नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजायको फैसला गरेको छ।

संविधानप्रदत्त अधिकार नदिँदा सङ्घीयताबारे गलत भाष्य सिर्जना: मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानप्रदत्त अधिकार नदिँदा सङ्घीयताबारे गलत भाष्य सिर्जना भएको बताएका छन्।

सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद र जडानमा भएको भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मधेसमा सांस्कृतिक अन्तरघुलन: उल्लासका साथ मनाइयो चौरचन र तीज

लहान–८ स्थित शिव मन्दिरमा शुक्रबार बिहानैदेखि तीजको कथा श्रवण र पूजा गर्ने महिलाहरुको बाक्लो उपस्थिति थियो। तीजको पूजा गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थिति पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।

मुख्यमन्त्रीको सक्रियतामा १४ वर्षदेखि अलपत्र अस्पताल सुचारु हुँदै

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको सहिद सूर्यनारायण राणा स्मृति अस्पताल सञ्चालन हुने भएको छ।

सलहेश फूलबारीमा डा.बाबासाहेब आम्बेडकर पार्क बन्ने

लहान नगरपालिका–१२ स्थित लोकनायक राजा सलहेश फूलबारी नजिक डा.बाबासाहेब आम्बेडकर पार्क निर्माण बन्ने भएको छ।

मुख्यमन्त्रीद्धारा अस्पतालमा छड्के अनुगमन

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शुक्रबार राति रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा छड्के अनुगमन गरेका छन् ।

गोली हानेर मारिएको बँदेल बेवारिसे देखाएर जमानीमा छाडिए १० जना

अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट बुधबार राति ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्र नेतृत्वको टोलीले १० जनालाई पक्राउ गरेको थियो।

बँदेल मारेको आशंकामा पूर्वडीआईजी, बहालवाला सईसहित १० जना पक्राउ

सप्तरीमा बँदेल मारेको आशंकामा पूर्व डीआईजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन्।

दुग्धमती नदी अतिक्रमणमुक्त गराइन्छ: मुख्यमन्त्री सिंह

ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने भएको छ । उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै सो कार्य गरिने भएको हो ।

मुसहर बस्तीमा मुख्यमन्त्री सिंह, छोराछोरीलाई विद्यालय पठाउन आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुसहर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन्।

प्रदीप गिरी अद्भुत व्यक्तित्व : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले प्रदीप गिरी अद्भुत व्यक्तित्व भएको बताएका छन् । गिरीको दोश्रो स्मृति दिवसका अवसरमा बिहीबार लहान स्थित गिरी आश्रममा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

कमला नदीमा नयाँ पुल बनाउन माग गर्दै आमरण अनसन

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमाथि नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरू सामूहिक आमरण अनशनमा बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्