‘फागुन २१ मा निर्वाचन नहुने कल्पनासम्म गरेका छैनौँ’
विभिन्न तत्त्वहरूले निर्वाचन हुन नदिन प्रयास गरे भने आवधिक निर्वाचनको तालिका विथोलिनसक्छ र त्यसको असर संविधानमा पर्न जान्छ। त्यसैले तोकिएको मितिमा निर्वाचन गर्न सबै लागिपरेका छौँ।
विभिन्न तत्त्वहरूले निर्वाचन हुन नदिन प्रयास गरे भने आवधिक निर्वाचनको तालिका विथोलिनसक्छ र त्यसको असर संविधानमा पर्न जान्छ। त्यसैले तोकिएको मितिमा निर्वाचन गर्न सबै लागिपरेका छौँ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।
पत्रकारितामा २५ वर्षदेखि सक्रिय जगदीश खरेलले यति चाँडै मन्त्रीको जिम्मेवारीमा पुग्नुपर्ला भन्ने सोचेका थिएनन्।
जस्तो समानुपातिकको बन्द सूची पनि सबै बसेर फेरि टुंग्यायौं। सभापतिजी एक्लैले गर्नु त भएन।
नेपाली कांग्रेस यतिबेला आफ्नो महाधिवेशन आयोजनाको चटारोमा छ। निर्वाचन अघि कि पछि भन्ने विवादले यसलाई अप्ठ्यारो परिरहेको छ।
हरि शर्मा नेपाली समाज र राजनीतिलाई गहिरोसँग अवलोकन गर्ने र त्यसमा देखिएका प्रवृत्तिबारे विश्लेषण गर्न सिपालु अध्येता हुन्।
अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? कुन पुस्ताबाट ? कुन क्षेत्रबाट र कुन वर्गीय धरातलबाट ? यो बहसमा हाम्रो पार्टी नेकपा (एमाले)ले झनै ठूलो प्रश्नको सामना गरिरहेको छ ।
अहिलेको परिस्थितिमा उमेर समूहको हिसाबले पदाधिकारीमा जानुपर्छ भन्ने सल्लाह र सुझाव पाएकी छु। त्यसबारेमा निर्णय गर्न बाँकी छ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रित रहेर राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेसँग नागरिककर्मी सुभद्रा धितालले कुराकानी गरेकी छन्।
नेपाली कांग्रेस नेता विमलेन्द्र निधि पञ्चायतकालमै विद्यार्थी राजनीतिबाट दलको नेतृत्वमा पुग्न सक्षम व्यक्ति हुन्।
नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जान कसैलाई पनि समस्या नरहेको बताएका छन्।
नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राजनीतिक क्षेत्र मात्र होइन, अर्थतन्त्रका क्षेत्रमा पनि सकारात्मक रूपमा लिइन्छ।
फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैन कि भनेर शंका गर्नुपर्ने अवस्था छैन। यसबाट निर्वाचन आयोगले राजनीतिक दलहरूमा असन्तुष्टि वा युवाहरूमा निराशा देखिए पनि आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा कटिबद्ध रहेको छ।
नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने धारणालाई उठाउँदै आएका छन्।
मध्यमवर्गीय किसान परिवारमा २०२४ फागुन ११ मा रोल्पाको परिवर्तन गाउँपालिका– ३ इरिवाङको केवरीमा जन्मिएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले २०३९ सालमा स्कुले जीवनमा अखिल छैटौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए।
सबै परिपक्व र जान्ने त हुँदैन। मान्छेलाई सबै कुराको ज्ञान पनि हुँदैन। फेरि हामी राजनीतिक व्यक्ति त होइनौं। हामीले ठुलाठुला सल्लाहकार लिएका छैनौं।
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएको हुनाले हामीले निर्वाचनलाई बहिस्कार गर्न मिल्दैन। हिजो राजाले २०३६ सालमा धाँधली गरेरै गराएको जनमत सङ्ग्रहलाई पनि हामीले एक्सेप्ट गरेका थियौँ।
मलाई उहाँहरूप्रति दुराग्रह केही पनि छैन। घृणा र आशक्ति पनि छैन। त्यो केही नभएपछि उहाँबारे मेरो कुनै प्रतिक्रिया पनि छैन। सम्मान र श्रद्धा छ।
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कटेजमा सपथग्रहण गराएको घटनाले यतिबेला सर्वत्र चर्चा भइरहेको छ।
अब, बहुमतको दम्भ र आडमा कसैले महाअभियोग लगाउँछ भने म ‘फेस’ गर्न तयार छु । गर्छु । तर, यो भयो भने सन्देश राम्रो जाँदैन ।
यो अस्वाभाविक हो। यसरी बाहिर गएर कटेज वा होटलमा सपथ ग्रहण गराउनु ठीक होइन। यदि त्यही दिन गर्नै पर्यो भने पनि मधेश प्रदेशसभाको भवनमा नै गर्न सकिन्थ्यो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई त्यस दलभित्रका थोरै सम्भावनायुक्त नेतामध्ये एक मानिन्छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विभिन्न कम्युनिस्ट घटकबिचको एकतालाई ‘आवश्यकताको सिद्धान्त’को उपजका रूपमा टिप्पणी गरेका छन्।
वामपन्थी नेता राधाकृष्ण मैनाली नेपालको प्रगतिशील राजनीति र जनआन्दोलनका अनुभवी व्यक्तित्व हुन्।