जेन-जी आन्दोलनले अर्थतन्त्रमा धक्का

आर्थिक दृष्टिले, आन्दोलनले उद्योग, व्यापार, पर्यटन र पुँजीगत खर्चमा अवरोध ल्याएको छ । पुनर्निर्माण, निजी क्षेत्रको मनोबल उठाउने, रोजगार सिर्जना गर्ने र लगानीको वातावरण सुधार्ने उपाय तत्काल आवश्यक छ ।