३ आश्विन २०८१ बिहीबार
image/svg+xml
Tapindra kariki
टपेन्द्र कार्की


टपेन्द्र कार्कीका लेखहरु :

संसदीय विशेष समितिको प्रतिवेदन: कार्यान्वयनमा गृहमन्त्रीको परीक्षा

सहकारी संस्थामा बचत गरिएको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनाइएको संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा गृहमन्त्रीको परीक्षा हुने भएको छ।

रवि लामिछानेमाथि कारबाही गर्न सरकारलाई सिफारिस

गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रूपैयाँ रकम कारोबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित चार जना संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।

सहकारी ठगी प्रकरणः रवि निर्दोष देखिएनन, धनराजमाथि थप अनुसन्धान हुने !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको निष्कर्ष रहेको छ।

अमेरिका र चीनसँग सैन्य अभ्यासमा नेपाली सेना

नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ।

सिआइबीको ‘नोटिस’ मा उपसभापति गुरुङ

मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ करोड रूपैयाँ हिनामिनामा नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको घटना नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को ‘नोटिस’ मा पुगेको छ।

एमालेको मिसन ८४: १८ बुँदे कार्ययोजना

नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न डेढ वर्षअघिबाटै मिसन ८४ सुरु गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघीय सैनिक सल्लाहकारमा नेपालकाे दाबी

नेपाली सेनाले शान्ति सेना पठाउने क्रममा उच्च तहको पदका रूपमा विभिन्न मुलुकमा सात पटक फोर्स कमान्डर हुने मौका पाएको छ।

६१ किलो सुन तस्करीमा वाल्डो क्यासिनोका सञ्चालक टेरेन्स पक्राउ

सुन तस्करी प्रकरणमा फरार रहेका वाल्डो क्यासिनोका सञ्चालक हङकङकी टेरेन्स से पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरणका अभियुक्त पाण्डे प्रहरीको आँखा छल्दै फरार

नक्कली लाइसेन्स प्रकरणमा ‘किर्ते’ मुद्दा दायर भएपछि पाण्डे अझै फरार रहेका छन्। नक्कली लाइसेन्स बनाउन गिरोह नै चलाउने मध्येका पाण्डे यातायात कार्यालय बुटवलका तत्कालीन कम्प्युटर अपरेटर हुन्।

तीन तिब्बती पक्राउ कूटनीतिमाथि राजनीति

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेर मन्त्रालय सम्हालेको दसौं दिन नेपाल छिरेका तीन तिब्बतीमाथि कूटनीतिक राजनीति भएको पाइएको छ।

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

नेपालमा आइएसआइएसका मतियार रहेको आशंका

आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आइएसआइएससँग आर्थिक कारोबारमा जोडिएका व्यक्तिसँग नेपाल प्रहरीका डिएसपीको सम्पर्क देखिएपछि नेपालमै उक्त संगठनका एजेन्ट (मतियार) रहेको आशंका गरिएको छ।

जवानको पेन्सन अब १६ वर्षमै

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही महिनाभित्र संसद्मा पठाउने कसरत गरेको छ।

डिएसपी नै आतंकवादी गतिविधिमा!

प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) अन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरको निगरानीमा रहेका एक नेपालीसँग सम्बन्ध देखिएका नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही अनुसन्धानमा तानिएका छन्।

जोगिएला त माओवादीको अस्तित्व?

एमालेकाे पोलिटब्युरो बैठकले वाम पार्टीहरूसँग कुनै मोर्चाबन्दीको सम्भावना नरहेको निष्कर्ष निकालेपछि माओवादीसहितका साना वाम दललाई समस्या पर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्