२४ पुस २०८२ बिहीबार
image/svg+xml
Tapindra kariki
टपेन्द्र कार्की


टपेन्द्र कार्कीका लेखहरु :

चुनावी तयारीमा जुट्यो एमाले

जेन-जी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेसँगै एमालेले देशभर चुनावी कार्यक्रम र दौडाहको तयारी थालेको छ।

उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा : कसले कहाँबाट दिँदै छन् उम्मेदवारी ?

नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार छनोटका लागि सिफारिस गरेर पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो।

उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवारको टुंगो लगाउने गृहकार्य सुरु भएको छ ।

एमालेमा उम्मेदवार छनोट: आफ्नालाई बोक्ने अरूलाई रोक्ने?

नेकपा एमालेभित्र उम्मेदवार सिफारिस गर्दा सकेसम्म शीर्ष नेताहरूलाई एकल गर्ने, आफ्नालाई नछुटाउने र फरक मत राख्नेलाई रोक्ने प्रयत्न थालिएको छ।

नेपाल आउने विदेशीको विवरण सिधै राष्ट्रिय सूचना प्रणालीमा

अध्यागमन विभागले प्रणालीगत सुधारअन्तर्गत ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यान्वयनमा ल्याएको छ।

एमाले प्रत्यक्ष उम्मेदवार छनोटमा समानुपातिकको विवाद

नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि बिहीबारबाट उम्मेदवार छान्न सुरु गरेको छ।

लिचीबारी घुस प्रकरण: राजकुमार थुनामा, रन्जिता बाहिरै

लिचीबारी घुस प्रकरणमा विशेष अदालतले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्ष थुनामा पठाउन आदेश गरेको छ।

दाहाल १० जिल्लाबाट सिफारिस: लोकप्रियता कि चुनाव हार्ने डर?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जिल्लाका ११ क्षेत्रबाट उम्मेदवार सिफारिसमा परेका छन्।

जेनजी आन्दोलन जाँचबुझ आयोग : ओलीलाई बयान दिन जबरजस्ती नगरिने

तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आक्रमणका कारण बिरामी आमालाई बचाउन नसकिएको दुखेसो पोखेका छन्।

जनादेशविपरीत संघीय निर्वाचनमा आँखा लगाउँदै स्थानीय जनप्रतिनीधि

जेन-जी आन्दोलनले २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा सदस्यको निर्वाचन दुई वर्षअघि ल्याइदिएको छ।

पूर्वजर्नेल शर्मालाई कूटनीति अब्बल बनाउने जिम्मा

सरकारको समयावधि करिब दुई महिना ९ दिन बाँकी हुँदा पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको छ।

मितेरी पुल तयार, रसुवा नाका खुल्दै

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मी निरौलाले पनि पुल तयार भएर नेपाललाई पत्राचार गरेको जानकारी आएको बताए।

बालेनका सक्रिय चार दिन: भावी प्रधानमन्त्री काे?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्