४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टोलटोलमा नाचिने नाच मन्दिरमा खुम्चियो

महामारीबाट समाजलाई जोगाउन परम्परादेखि नाचिँदै आएका नवदुर्गा, नीलवाराही, भैरव, महाकालीलगायत नाच यतिबेला आफैं महामारीकै चपेटामा परेका छन्।

चित्रकलाकै काममा व्यस्त कलाकार

वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’

झरीकी चरी

हिंसाको घटना नसेलाउँदा सीमामा अझै कडाइ हुन सक्छ। फेरि पनि चरालाई केही फरक पर्ने छैन। बुद्धको देशमा नयाँ चराले जन्म लिइसकेका छन्। नयाँ पिँढीका चरासहित बकुल्लाको त्यो हूल सुरक्षाको गहिरो अनुभूति लिएर आफ्नो ठाउँमा निर्धक्क फर्कनेछन्।

मिलेर बढे ‘राजा’ जितिन्छ

‘चेसमा राजनीति र लडाइँ दुवै हुन्छ,’ ८३ वर्षे सूर्यमान ताम्राकार भन्छन, ‘जसले आफ्ना पक्षलाई मिलाएर अघि बढायो उसकै जीत हुन्छ ।’

छुपुमा छुपु...

नेवार समुदायमा देखिने अर्को रौनक खेतका आलीमा लहरै बसेर खाने रोपाइँ भोज पनि हो । आलीको डिलमा बसेर आलुको अचार र पेय पदार्थ खाँदा होस् या मासु–चिउरासँग अइला खाँदा वातावरणमा छुट्टै रौनक हुन्छ ।

न्यातपोल जिर्णोद्धारमा महिला मुस्कान

शक्तीकी देवी शिद्धिलक्ष्मीको मन्दिर जिर्णोद्धारमा खटिएका भक्तपुरका महिलाको मुस्कान शक्तीशाली देखिन्छ ।

जात्रा मनाउन नपाई खेतीमा

नेवार समुदायले मनाउँदै आएका बिस्केट जात्रा यसपाला कोरोना त्रासका कारण नमनाई सकियो । लकडाउनले गर्दा भक्तपुरका जात्राहरू बिस्केट, नवदुर्गा नाच, त दिन, मातातीर्थ औंसी र घोडेजात्रा मात्र होइन, काठमाडौंको सेतो मच्छिन्द्रको जात्रा र ललितपुरको रातो मच्छिन्द्रका जात्रा समेत प्रभावित भए ।

सप्रेको गाजर र बिग्रेको बजार

उत्पादन धेरै भए पनि भाउ एकदमै कम भएपछि केही सप्रेको बाली हेरेरै भए पनि खुसी देखिन्छन् त केही बिग्रेको बजार देखेर खिन्न छन् ।

काडमाडौंमा निर्माण हुने चार नयाँ सहरको डिपिआर तयार

काठमाडौं उपत्यका भित्र निर्माण गर्न लागिएको चार वटा नयाँ शहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्याका भौतिक विकास समितिले चारवटा नयाँ शहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बताएको छ।

कोरोना त्रास : बालमस्तिष्कमा कत्तिको असर ?

विशेषत :अहिले देशदेखि विदेशसम्म कोरोनाको प्रभाव कहाँ कस्तो भइरहेको छ भनेर हामी परिवार नै समाचार हेर्न गर्छौ । आफूसँगै समाचार हरिरहेको बालबालिकामा त्यो समाचारले उनीहरुको बालमस्तिष्कमा कस्तो प्रभाव पर्छ भनेर धेरैले सोचेको हुँदैन

खर्पनदेखि गाडीसम्म

उनका हजुरबा खर्पनमा तरकारी बेच्थे । उनका बुुबाले पनि खर्पनमै तरकारी ओसारे । नगदेश, भक्तपुरका ४९ वर्षे बिकुबहादुर तक्वले चाहिँ साइकल र मोटरसाइकलमा तरकारी बोके । यतिबेला उनका छोरा भने आफ्नै मोटरमा राखेर तरकारी बजारसम्म पु¥याउँछन् ।

गर्मीमा छालाको स्याहारका लागि प्रशस्त पानी

गर्मी बढेसँगै छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् ।

मुस्कुराउँछ भक्तपुर

‘अँध्यारो अनुहारले कोरोना भाग्ने हैन,’ हर्षलालले मुस्कुराउँदै भने, ‘दुःखमा पनि हामीले हाँस्न छाडेका छैनौं ।’

नजिकिएर काम गर्नुपर्ने हुदाँ सौन्दर्य व्यवसाय संकटमा

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि भएको लक डाउनका कारण उद्योग, कलकारखाना, शैक्षिक संस्था लगायत अरु संघ–संस्था पनि ठप्प छन् । त्यस्तैगरि यसको प्रत्यक्ष असर सौन्र्दय व्यवसायमा पनि परेको व्यवसायीहरु बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्