कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक
कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।
जीवनरक्षाका प्रतीक धन्वन्तरि र मृत्युका अधिष्ठाता यमको स्मरण एउटै पर्वक्रममा हुनु आफैँमा विचारणीय छ।
टक्सार महाशाखा परिसरमा सुन तथा चाँदीका सिक्का खरिद गर्न आउने महिला, पुरुष तथा ज्येष्ठ नागरिकको लामो लाइन लागेको थियो। सीमित समयभित्र बिक्री गर्ने व्यवस्था र सेवाग्राहीको अत्यधिक चापका कारण सिक्का खरिद प्रक्रिया सहज हुन सकेको छैन।
कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो।
उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ।
उज्यालो र फूलहरूको पर्वका रूपमा परिचित तिहार सुरु भएसँगै बजारमा अहिले झिलिमिली बत्तीको कारोबारले गति लिन थालेको छ।
विश्वका सफल नेतृत्वहरूको अध्ययन गर्दा एउटा साझा विशेषता देखिन्छ। उनीहरूले केवल आफूलाई राम्रो देखाउने प्रयास गरेनन्, राज्यका संस्थालाई पनि बलियो बनाउन खोजे।
अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले तल्लो सदन–प्रतिनिधिसभा) र उपल्लो सदन (सिनेट) दुवैमा हासिल गरेको ऐतिहासिक विजयले राष्ट्रपति डोनाल्ड ट्रम्पको जीवाश्म इन्धनमुखी ऊर्जा नीतिलाई चुनौती दिने बाटो खोलेको छ।
नेपालीको दोस्रो ठूलो महान चाड तिहारमा विभिन्न प्रकारका मिठाइको कारोबार हुन्छ।
भूमि,नापी र इलाका प्रशासन सेवा विस्तार भएसँगै कालीकोटको रास्कोट नगरपालिकाको मुहार फेरिँदै गएको छ।
नेपाल सरकारले २०८३ कात्तिक १७ गते मा प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न तयार पारेको ‘प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरी पठाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने मान्यता नरहेको बताएका छन्।
हिन्दु धर्मावलम्बीले समृद्धि, आरोग्य र पारिवारिक सुखको कामना गर्दै मनाउने धन्तेरस पर्व यस वर्ष कात्तिक २० गते आज शुक्रबार परेको छ।
विस्फोटक ब्याटिङका लागि परिचित विराटनगर किङ्सलाई काठमान्डु गोर्खाजले बलिङको शक्तिमा निरीह बनाएको छ।
