३ आश्विन २०८१ बिहीबार
image/svg+xml
नागरिक


नागरिकका लेखहरु :

दुई मोटरसाइकल एकापसमा ठोकिँदा दुईको मृत्यु, तीन गम्भीर घाइते

कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा आज (बुधबार) भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

रास्वपाद्वारा पहिलो महाधिवेशन घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ।

प्रधानमन्त्री ओली शुक्रबार अमेरिका जाने

उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्धओमानले टस जितेर फिल्डिङ रोजेको छ।

यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिकप्रतिवेदन प्रस्तुत गरेका छन्।

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

मन्त्रीपरिषद्को बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पूर्वसञ्चारमन्त्री रेखा शर्मालाई पितृ शोक

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ।

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धीमुद्दामा पक्राउ पुर्जी जारी गरेको छ।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौंः पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन्।

संविधान दिवसको पूर्व सन्ध्यामा मैदान सरसफाइ

संविधान दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम उमाबिको खेल मैदानमा सरसफाइ अभियान चलाइएको छ।

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा बुधबार टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

शिक्षा ऐन छिटै टुंग्याउँछौं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन्।

‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्