भक्तपुरमा हत्या भएका युवक उदयपुरका भएको पुष्टि
दुई दिनअघि भक्तपुरमा मृत अवस्थामा भेटिएका युवा उदयपुरको ताप्ली गाउँपालिकाका भएको पुष्टि भएको छ ।

दुई दिनअघि भक्तपुरमा मृत अवस्थामा भेटिएका युवा उदयपुरको ताप्ली गाउँपालिकाका भएको पुष्टि भएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा लगानीकर्ताले लगानी बढाउँदै लगेका छन् । पुराना होटलले क्षमता बढाउँदै लगेका छन् भने नयाँ होटल खोल्ने क्रम पनि जारी छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एकै घरका दुई दाजुबहिनीको नाम समानुपातिक उम्मेदवारीमा सिफारिस भएको छ ।
समयको धुलोले ढाकिएका भवन, भत्किँदै गएका चिम्नी र सुनसान परिसरले यहाँ कुनै समय आधुनिक प्रविधिबाट इँटा उत्पादन हुने उद्योग सञ्चालनमा थियो भन्ने कुरा इतिहास वन्दै गएको छ ।
प्रेम, शान्ति र मुक्तिको प्रतीकका रूपमा कपिलवस्तुका इसाई समुदायले आफ्नो प्रमुख पर्व क्रिसमस धुमधामका साथ मनाएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै निर्वाचन हुने बताएका छन्।
खेतबारीमा पसिना बगाउँदा–बगाउँदै बितेको यो वर्ष किसानका लागि सहज थिएन।
दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा दायर गरिएको मुद्दाका आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालमा एक सय एक उपलब्धि भएको दाबी गरेका छन्।
जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट ( पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ।
चार पटकसम्म सारिएको दसौं राष्ट्रिय खेलकुदबाट खेलसंख्या कटौती गरिने र उक्त आयोजनाको बजेटबाट पारा खेलकुद सञ्चालनका लागि तयारी गरिने भएको छ।
क्रिसमसमा सिँगारिएको ऐँजेरुको हाँगामुनि उभिएकी युवतीले आफूलाई चुम्बन गर्नबाट नकार्न सक्दिनन्।
नेकपाका संयोजक दाहालले आफ्ना लागि चितवन–३ सुरक्षित गर्न रास्वपा सभापति लामिछानेसँग सहकार्यको प्रस्ताव गरेका छन् । दाहालले दूतमार्फत बहुमतको सरकार बनाउन देशभरि नै सहकार्य गर्नुपर्ने प्रस्ताव पनि लामिछानेसँग पुर्याएको स्रोत बताउँछ ।
