२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
Rubi Rauniyar
रूबी रौनियार


रूबी रौनियारका लेखहरु :

प्रतिविद्यार्थी २० रुपैयाँले सम्भव छ पोसिलो खाजा ?

उक्त कार्यक्रमका लागि लगानी बढ्दै गए पनि ‘सरकारले दिएको रकमले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजा सम्भव छ कि छैन?’ भन्ने प्रश्न अझै उस्तै छ।

त्रिविको प्रस्तावित बजेट ३० अर्ब ८७ करोड

त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

त्रिविमा ९५ हजार ५ सय ४० विद्यार्थी, प्राविधिकतर्फ १५.१० प्रतिशत मात्रै

त्रिभुवन विश्वविद्यालयमा हाल ९५ हजार ५ सय ४० विद्यार्थी अध्ययनरत रहेको विवरण सार्वजनिक भएको छ।

त्रिविलाई आफ्नै सम्पत्ति थाम्न सकस

विभिन्न निकाय, संघसंस्था र वित्तीय संस्थाले अनधिकृत रुपमा उपभोग गर्दै आएको आफ्नो स्वामित्वका जग्गा र भवन फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई सकस भएको छ।

साक्षरता अभियानमा ३६ अर्ब खर्च

सरकारले २०६५/६६ देखि निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ।

राजनीतिमा सहभागी शिक्षकमाथि निगरानी

सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक हुन थालेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले देशभर निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ।

समावेशी, व्यावहारिक र एआईसहितको जलवायु शिक्षा पाठ्यक्रम

केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम गतिशील दस्तावेज भएकाले समयअनुसार यसको परिमार्जन र अद्यावधिक आवश्यक रहेको बताए।

नेशनल मेडिकल कलेजका पीजी डाक्टर निर्वाह भत्ता माग्दै आन्दोलनमा

कलेजले स्नातकोत्तर तहमा अध्ययनरत पीजी डाक्टरहरुलाई कलेजले सञ्चालन गरेको अस्पतालमा ३६ घन्टा काम लगाएपनि राज्यले तोकेको निर्वाह भत्ता दिन नमानेपछि पिजी डाक्टरहरू बुधबारदेखि आन्दोलनमा उत्रेका छन्।

आमाबुबासँग बस्दैनन् ६ लाख बच्चा

नेपालमा १८ वर्षमुनिका ६.८ प्रतिशत बालबालिका आफ्ना जैविक आमाबुबा वा दुवैमध्ये कुनै एकसँग नबसेको तथ्यांक सार्वजनिक भएको छ।

विद्यालय शिक्षा फेर्न विद्यार्थीकै दबाब, भने- कागजको प्रमाणपत्रले काम दिँदैन

विद्यालय तहको शिक्षा केवल शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित नभई विद्यार्थीलाई सीपयुक्त, दक्ष र रोजगारीका लागि सक्षम बनाउने खालको हुनुपर्ने विद्यार्थीहरूले बताएका छन्।

भाेटेकाेशी बाढी: ६३२० विद्यार्थी प्रभावित, मन्त्रालयबाट खटिँदै टोली

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ६ हजार ३२० विद्यार्थी प्रभावित भएका छन्।

भोटेकोशी बाढीपीडितका लागि विश्वविद्यालयबाट ११ करोड १३ लाख २ हजार २ सय सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विश्वविद्यालयहरू पनि सहयोगमा जुटेका छन्।

भोटेकोशी बाढी: अन्तर्राष्ट्रिय समुदायबाट अर्बौंको सहयोग घोषणा

रसुवाको भोटेकोसीमा बुधबार आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्