२४ श्रावण २०८३ आइतबार
image/svg+xml

दश वर्ष कान्छो क्रिकेटरसँग प्रेम सम्बन्धमा अभिनेत्री मृणाल !

यही क्रममा मृणाल र क्रिकेटर यशस्वी जैसवाल एक अर्कालाई डेट गरिरहेको खबर सामाजिक सञ्जालमा निकै चर्चामा छ।

देश बनाउन सबैको साथ चाहिन्छ : रास्वपा महामन्त्री आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित सांसदको प्रयासबाट मात्रै सम्भव नहुने बताएका छन्।

रास्वपाका महामन्त्री भन्छन्: अब गाली गरेर हुँदैन, जवाफ दिन काम गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित समूहको प्रयासले मात्र सम्भव नहुने बताएका छन्।

ग्यासको कम्पनी र डिपोमा मन्त्रीको अनुगमन

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ ।

पाटन बारका तीन समूहबीच प्रतिस्पर्धा हुँदै

उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोड बढी लगानी

विद्यालयको विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा विद्यमान पूर्वाधारको आवश्यकताका आधारमा लगानीको योजना तयार गरी छुट्टाछुट्टै बोलपत्रमार्फत प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।

महासचिवको मार्मिक पार्टी विश्लेषण: एमालेबाट चार समुदाय टाढिए, युवामा आकर्षण घट्यो

महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका केही महत्वपूर्ण समुदाय क्रमशः टाढिँदै गएको भन्दै पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

पुराना उद्योग ब्युँताउनु हावादारी कुरा, सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले वर्षौँ पुराना तथा बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याउनुलाई प्रगति मानेर खुसी हुनु हावादारी भएको बताएका छन्।

युवालाई स्वदेशमै रोजगारी दिन नसक्नु हाम्रो कमजोरी: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विगतमा सरकार सञ्चालन गर्दा युवाहरूलाई देशभित्र रोजगारी सिर्जना गर्न नसकिएको र त्यसैका कारण असन्तोष बढेको स्वीकार गरेका छन्।

बीपी राजमार्गमा हाइस दुर्घटना: चार घाइते, दुई गम्भीर

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

गौरका छाडा छाडिएका कुकुरलाई एन्टीरेबिज खोप हानिँदै

रौतहटको सदरमुकाम गौरमा छाडा तथा भुसिया कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण गर्न कुकुरलाई एन्टी–रेबिज खोप लगाउन थालिएको छ।

हामीले व्यक्तिलाई राजा बनाउन संघर्ष गरेको होइन: धवल शम्शेर

जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेरले आफूहरूको आन्दोलन र संघर्ष कुनै व्यक्ति विशेषलाई राजा बनाउनका लागि नभई ‘राजसंस्था’ नामक संस्था पुनर्स्थापनाका लागि भएको बताएका छन्।

पोखरामा बीवाइडीको सुविधायुक्त सर्भिस सेन्टर

पोखरा महानगरपालिका–१०, बुद्धचोकमा बीवाईडीको नयाँ सर्भिस सेन्टर संचालनमा आएको छ। सर्भिस सेन्टरसँगै बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पनि त्यही सर्भिस सेन्टरमा उपलब्ध हुने कम्पनिले बताएको छ।

रास्वपालाई भोट हाल्नेहरू आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित छन्: लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ पार्टीलाई मतदान गर्ने सर्वसाधारणहरू नै आज सबैभन्दा बढी असुरक्षित र आतङ्कित बनेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्