प्रधानमन्त्रीलक्षित महेशको टिप्पणी : स्टाटसले होइन, काम र परिणामले सही प्रमाणित गर्नुपर्छ
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल स्टाटसमाथि टिप्पणी गरेका छन्।

सन् २०२३ अप्रिलमा सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस बीच सुरु भएको युद्धका कारण देशभर ८० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाट बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
अर्कोतर्फ, क्रिस्टोफर नोलनको ‘द ओडिसी’ बक्स अफिसको दोस्रो स्थानमा बलियो रूपमा टिकेको छ। यस चलचित्रले पनि विश्वव्यापी रूपमा एक बिलियन डलरको आँकडा पार गरिसकेको छ।
रामविन्दु श्रेष्ठकाे ‘नेपाल रुसः सम्बन्धका पाटाहरू’ कृति सार्वजनिक भएको छ।
तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता विजय थलापतिकी पत्नी संगीताले शुक्रबार अदालतमा दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन्।
युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको दुई सातापछि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार पछिल्ला वर्षमा देखिएको गम्भीर राजनीतिक चुनौतीको सामना गरिरहेको छ।
सन् १९८४ मा तत्कालीन जायरका रूपमा अन्तिम जनगणना गरिएको कंगोमा त्यसयता राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, कमजोर प्रशासनिक संरचना र तीव्र जनसंख्या वृद्धिका कारण नयाँ जनगणना हुन सकेको थिएन।
