रूससँग बढ्दो तनावबिच युक्रेनमा मन्त्रिपरिषद् पुनर्गठनको घोषणा : प्रधानमन्त्री स्भिरीडेन्कोद्वारा राजीनामा
यसैबिच, युक्रेनी सेनाले रूसी तेल भण्डारण केन्द्रहरूमा बमबारी जारी राखेको छ।
यसैबिच, युक्रेनी सेनाले रूसी तेल भण्डारण केन्द्रहरूमा बमबारी जारी राखेको छ।
उत्तरी अमेरिकी राष्ट्रमा भइरहेको फिफा विश्वकपको २३औं संस्करणले विजेता पाउने संघारमा पुस्तौंदेखिको प्रतिद्वन्द्विता एकपटक फेरि सबैभन्दा ठूलो मञ्चमा दोहोरिँदै छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन्।
उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कट्वाल भण्डारी निर्वाचित भएकी छन्।
निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ।
जनताको सर्वोच्च थलो संसद्मा सांसद्हरूले प्रधानमन्त्री खोजी रहेका छन् तर प्रधानमन्त्री सांसद र संसद्लाई मात्र होइन, आमजनतालाई समेत अनदेखा गरिरहेका छन्।
उनले दलित समुदायका थर सूचीकृत हुँदा कतिपय प्रचलितअनुसार सूचीकृत हुन छुटेकाले कतिपयले अपमानजनक थर अझै पनि बोकेर हिँड्नुपर्ने बाध्यता रहेको बताए।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ।
चीनमा एक साताभित्रै आएको दोस्रो शक्तिशाली समुद्री आँधी ‘टाइफून बाभी’ का कारण तटीय क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
अमेरिका र इरानबीच पुनः सैन्य भिडन्त सुरु भएसँगै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलसन्धि बन्द भएको इरानले घोषणा गरेको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ।
कर्णाली प्रदेशमा विद्युत मर्मत कार्यलाई थप गति दिई आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ।
कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ।