दसैँ नजिकिँदा पनि रौतहटका १२ पालिकाको खाता खुलेन, सशर्त अनुदानको हिसाबमा उठ्यो प्रश्न
दसैँ–तिहार नजिकिँदै जाँदा रौतहटका अधिकांश स्थानीय तहको आर्थिक कारोबार प्रभावित हुने अवस्था देखिएको छ।

नागरिक समाजको आह्वानमा शनिबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय छलफलमा गौर राइस मिल्सको जग्गालाई दीर्घकालीन रूपमा संरक्षण गर्दै कानुनी प्रक्रिया पूरा गरी नेपाल सरकारको स्वामित्वमा कायम गराउने विषयलाई प्राथमिकतामा राखिएको थियो।
नेपालमा बर्ड फ्लुको संक्रमणको जोखिम बढिरहेका बेला भारतसँग सीमा जोडिएका रौतहट र सर्लाहीका विभिन्न नाकाबाट तयारी कुखुरा तथा चल्लाको तस्करी व्यापक मात्रामा भइरहेको व्यवसायीहरूले आरोप लगाएका छन्।
