नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा
नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ।
नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ।
बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ।
दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ।
घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ।
जुम्लाको ऐतिहासिक तथा धार्मिक पहिचानसँग जोडिएको चन्दननाथ मन्दिरको इतिहास पहिलोपटक दस्ताबेजमा समेटिएको छ।
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ।
असोज २६ २०८३, सोमवार१२,अक्टोबर, २०२६नेपाल संवत् ११४६ कौलाथ्व द्वितीयाअसोज शुक्ल द्वितीया
नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।
आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ।
वीरगञ्जस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ।
शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन्।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ।
दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन्।
सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।
दैलेखको पञ्चकोसी पुग्दा धर्म, आस्था र प्रकृतिको अद्भुत संगम देखिन्छ।
साँझ ढल्किँदै गर्दा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर पनौतीका पुराना गल्लीमा परम्परागत बाजाका धुन गुञ्जिन थाल्छन्।
पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।
किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ।
सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ।
यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ।
पूर्वीय र पश्चिमी दुवै सभ्यतामा दर्शनको समृद्ध परम्परा रहेको छ।