जुँगे महादेव मन्दिर निर्माणमा चरम लापरबाही, काम अलपत्र
नेपालगन्ज उपमहानगरपालिका र ठेकेदारको चरम लापरबाहीले पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक जुँगे महादेव मन्दिर र पुल स्तरउन्नतीको काम अलपत्र परेको छ।
नेपालगन्ज उपमहानगरपालिका र ठेकेदारको चरम लापरबाहीले पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको ऐतिहासिक जुँगे महादेव मन्दिर र पुल स्तरउन्नतीको काम अलपत्र परेको छ।
‘प्रथम आमन्त्रित अन्तर प्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले वर्चस्व कायम गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र भलिबल स्टेडियममा बुधवारबाट उक्त प्रतियोगिता सुरु भएको हो ।
‘प्रथम आमन्त्रित अन्तरप्रदेश आइटिएफ तेक्वान्दोको खुला प्रतियोगिता’ बुधबारबाट बाँकेमा सुरु भएको छ।
‘वन्यजन्तुमैत्री पूर्वाधार’ निर्माण भएपछि मात्र मानव र वन्यजन्तुको क्षति कम हुने निष्कर्ष निकालिएको छ। निकुञ्ज तथा वन क्षेत्रका सडक लगायतका पूर्वाधारहरू वन्यजन्तुमैत्री नहुँदा पछिल्लो समयमा क्षति भइरहेको छ।
एमाले बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकाससम्बन्धी दुई दिने प्रशिक्षणलाई सोमबार सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले उक्त कुरा बताएका हुन् ।
स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको आधिकारिक रुपमा पुष्टी भने भएको छैन।
नेपाली कांग्रेस र नेकपा एमालेको साथ पाएर लामो समयसम्म सरकारमा रहेको नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि प्रदेश तथा जिल्लाकेन्द्रित अभियानमा लागिपरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने बताएका छन्।
दुर्घटनामा दाङ घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
सोही सम्झौता पत्रमा उल्लेख गरिएको ‘बोटिङ’ शब्दको अपव्याख्या गरेर अहिले ठेकेदारले प्राकृतिक सिमसारको अस्तित्व मेटाउने गरी मोटर बोट चलाउन खोजेको पाइएको छ।
नेपालगन्जबाट पूर्वमा हुलाकी सडक हुँदै करिब २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ।