रास्वपाले बाँकेका तीनै क्षेत्रमा टुंग्यायो उम्मेदवार
पार्टीबाट टिकट पाएका तीन जनाले मंगलबार बाँकेस्थित निर्वाचनअधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

पार्टीबाट टिकट पाएका तीन जनाले मंगलबार बाँकेस्थित निर्वाचनअधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्।
बाँकेको पूर्वी क्षेत्रमा पछिल्लो समय हिंस्रक वन्यजन्तुको गतिविधि ह्वात्तै बढेपछि स्थानीय जनजीवन त्रसित बनेको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ जरुवागाउँस्थित काले खोलानजिक बेवारिसे शव फेला परेको छ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज सँगै जोडिएका मध्यवर्ती तथा वन क्षेत्रमा सर्वसाधारण नागरिकहरू चरणबद्ध रूपमा बाघ, चितुवा लगायत ‘हिंस्रक’ वन्यजन्तुबाट मारिन थालेपछि यसलाई नियन्त्रण गर्न पहल थालिएको छ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघको आक्रमणबाट एक सातामै तीन जना सर्वसाधारण मारिएका छन्।
बाँकेको राप्ती सोनारी–१ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणमा परेका व्यक्तिको शव फेला परेको छ ।
गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी पिमलाल डाँगीले जानकारी दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले जिल्ला शिक्षा समितिलाई पूर्णता दिने विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए।
सहकारीको रकम अपचलन मुद्दामा अदालतको आदेशपछि पनि न्याय नमिलेपछि दवाव स्वरुप नेपालगन्जमा आमरण अनसन थालिएको छ ।
मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, सामाजिक अगुवा, अधिकारकर्मी, विद्यार्थी लगायतले लैंगिक हिंसा नगर्ने सामुहिक रुपमा प्रतिवद्धता जनाए ।
यस्तै कालोपाटीमा सूचीकृत मध्ये आइतबार एक जना ग्राहकबाट १ लाख रुपैयाँ असुलउपर गरिएको वितरण केन्द्रले जनाएको छ।
जेन-जी आन्दोलनको जगमा बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ।
उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्जको घनघोर जंगल। दक्षिणमा राप्ती नदीको कलकल बगिरहेको पानी। बिहान-बेलुका सुर्योदय र सुर्यास्तको मनोरम दृश्य।
नेपालगन्जमा बाहिरबाट आउने पर्यटक घुम्नका लागि पछिल्लो समयमा एउटा नयाँ गन्तव्यस्थल बनेको छ, बाँके राष्ट्रिय निकुञ्ज।
