राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।
यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए।
नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत बाँकेमा प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाको अधिवेशन मिति पछाडि सारिएको छ।
अभिभावकलाई सीमापारि पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कुनै पनि निकायले कारबाही गरेको छैन।
उनी अध्ययनरत विद्यालय नेपालगन्जस्थित सिद्धार्थ विद्या सदनले पनि बाढी पीडितका लागि सहयोग अभियान चलायो।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गाको टुंगो अझै लाग्न सकेको छैन। विश्वविद्यालयले जग्गा प्राप्त नगर्दा भाडाको घरबाट पढाइ सञ्चालन गर्नुपरेको छ।
भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका निजी तथा सामुदायिक अस्पतालले रकम सहयोग गरेका छन्।
विनाशकारी बाढीले बगाएर ल्याएका शवहरु ठाउँ-ठाउँमा भेटिएपछि श्रीमानको खोजीका लागि जेठाजु र भाईलाई कमलाले चितवनसम्म पठाईन्।
‘दसैंमा घर आउँछु।’ आमासँग फोनमा कुरा गर्दा कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कविरलाल थारुले यही भनेका थिए।
रसुवामा आएको विनाशकारी बाढीमा परेर लुम्बिनी प्रदेशका १ सय २ जना सम्पर्कविहीन भएका छन्।
जेन-जी आन्दोलनमा आगजनी गरिएका जिल्लाका अधिकांश सरकारी कार्यालयहरू रङरोगन भएर पनि प्रयोगमा आइसकेका छन्।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका २५ वटा सरकारी तथा निजी अस्पतालले अब अनिवार्य १० प्रतिशत निःशुल्क शय्या छुटाउनुपर्ने भएको छ।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री एवं संविधान पिता स्वर्गीय सुशील कोइरालाको ८८ औँ जन्मजयन्तीका अवसरमा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
