एक पालिका एक अस्पताल: पहाडतिर झन् असहज
लुम्बिनीका पहाडी जिल्लाका स्थानीय तहहरूले आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन असामान्य मानेका छन्।
लुम्बिनीका पहाडी जिल्लाका स्थानीय तहहरूले आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन असामान्य मानेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबार दिउसो ३ बजेदेखि धनगढी स्थित कृष्ण मन्दिरमा २४ औँ सत्याग्रह सुरु गर्ने भएका छन्।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन्।
तामाङका अनुसार भण्डारीले दुई वर्षअघि आफूजस्तै १८ जना युवालाई पनि वैदेशिक रोजगारीको नाममा ठगी गरेको र त्यसपछि सम्पर्कविहीन भएको बताएका छन्।
देशभरिका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय भएको झन्डै ६ वर्ष पुग्न लागेको छ।
नेकपाले कर्णाली प्रदेश संसदीय दलले यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो।
पुष्पलालको स्मृति दिवसका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले परिवर्तनमा उनीहरूको योगदानको स्मरण गरेका हुन्।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो।
प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ।
लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।