२९ भाद्र २०८१ शनिबार
image/svg+xml
सुरेन्द्र यादव


सुरेन्द्र यादवका लेखहरु :

साढे चार लाख घुससहित वडाध्यक्ष र सचिव पक्राउ

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिइसकेको अव्यवस्थमा वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

पोखरीमा डुबेर एकै परिवारका ३ जना बालकको मृत्यु

बुधवार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौडा गाउँमा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको हो।

रामगोपालपुर २ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश कुमार यादवको मृत्यु भएको छ।

महोत्तरीमा एकजना महिलाको मृत्यु, हत्या गरिएको माइतपक्षको आरोप

महोत्तरीमा एकजना महिलाको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय रहेकी छन्।

३६ प्रतिशत ब्याजमा उपमेयरलाई घुस, कुरा नमिलेपछि रकम फिर्ता माग्दै पीडित

धनुषाको शहीदनगर नगरपालिकाकी उपमेयर सुनिता कुमारी सिंहले जागिर लगाइदिने भन्दै घुसबापतको लिएको रकम फिर्ता गर्न आनाकानी गरेकी छिन्।

दलीय भागबण्डा पुर्‍याउन मधेस प्रदेशमा जम्बो मन्त्रिमण्डल

मधेस प्रदेश सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

जानकी मेडिकल कलेज: मापदण्डबिनै अस्पताल सञ्चालन, भवन पनि अवैध

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल हात्तीको दुईवटा दाँत, देखाउने एक र चपाउने एक जस्तै छ।

कांग्रेस र लोसपा एकसाथ मधेश सरकारमा सहभागी

मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकसाथ सहभागी भएका छन्। बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

मुख्यमन्त्रीमाथि नै संकट देखेपछि जनमतले अर्थ छाड्यो, चार मन्त्रालय लिएर कांग्रेस सरकारमा जाने

जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ। कांग्रेसले अर्थसहित चार मन्त्रालय लिएर बिहीबार नै सरकारमा सहभागी हुने भएको छ।

मधेस सरकारबाट समर्थन फिर्ता लिने तयारीमा कांग्रेस,पूर्णता नपाउँदै सिंह सरकार धरापमा

मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेको छ। बिहीबार कांग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्न लागेको कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए ।

एक वर्षमा १० करोडभन्दा बढी राजश्व सङ्कलन, ११ सय ४५ निवेदनमध्ये ६०२ टुङ्गियो

मङ्गलवार सार्वजनिक प्रगति विवरण अनुसार जनकपुर भन्सार कार्यालयले ५० करोड ८७ लाख ३४ हजार २९ रुपैयाँ राजश्व सङ्कलन गरेको हो।

डाँका नियन्त्रणमा लिन महोत्तरीमा प्रहरीले चलायो गोली

लुटपाट तथा डकैतीमा संलग्न आरोपितलाई महोत्तरी प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री सिंहले शनिबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । सिंहले विश्वासको मत माग्दा १०७ सदस्यीय प्रदेशसभामा १०१ सांसद उपस्थित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्