२ कार्तिक २०८३ सोमबार
image/svg+xml
Lalit Bista
ललित विष्ट


ललित विष्टका लेखहरु :

कांग्रेस देउवा पक्षको कालीकोट सभापतिमा विष्ट सर्वसम्मत

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।

कालीकोटमा कर्णाली प्रदेशस्तरीय भलिबल छनोट सुरु

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगिता कालीकोटमा सुरु भएको छ। प्रदेशका १० वटै जिल्लाका खेलाडीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो।

कालीकोटमा गुडिरहेको गाडीमा आ*गलागी

कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ।

सुख्खा पहिरोमा पुरिएका एक्स्काभेटर चालकको मृ’त्यु

मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेर पुरिएका चालकको मृ’त्यु भएको छ।

सुक्खा पहिरोमा एक्साभेटरसहित चालक पुरिए, सहचालक घाइते

मुगुको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्साभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।

जिल्ला अधिवेशनको तयारीमा जुट्यो देउवा पक्ष

अधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टीले छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।

सडक मर्मतको रकम नपाएको भन्दै पूर्वकृषि मन्त्रीले लगाइदिए नगरपालिकामा ताल्चा

कोटेसनमार्फत आफूले गरेको कामको रकम दसैँमा समेत नपाएको भन्दै पूर्वकृषि मन्त्री कुर्मराज शाहीले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन्।

कर्णालीमा धार्मिक पर्यटक: ओझेलमा पञ्चकोसी र त्रिवेणी

दैलेखको पञ्चकोसी पुग्दा धर्म, आस्था र प्रकृतिको अद्भुत संगम देखिन्छ।

छात्रवृत्ति तथा करार चिकित्सकद्वारा चरणबद्ध आन्दोलन घोषणा

चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिँदै आएको ‘कर्णाली प्रोत्साहन भत्ता’ रोकेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

मूर्तिमै रमाउने हर्क

उमेरले ७१ वर्ष कटेका कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताका हर्कबहादुर शाही मूर्ति बनाउने पेसामा प्रफुल्लित छन्।

कर्णाली राजमार्ग तीन दिन बन्द हुने

कर्णाली राजमार्ग तीन दिनका लागि बन्द हुने भएको छ। मिति २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारी वर्षाको सम्भावनाको कारण बन्द गरिएको हो।

खुल्ला फुटबल प्रतियाेगितामा लिंगासैनी युथ क्लव प्रथम

कालीकाेट जिल्लामा भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि लिंगासैनी युथ क्लवले उपाधी हात पारेको छ।

कालीकोटमा चहलपहल बढाउँदै देउवा पक्ष

देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी १५ गतेदेखि पार्टीको वडा अधिवेशनको अभियानलाई लक्षित गर्दै आफ्‌ना गतिविधि थालेको छ।

जलविद्युत् ‘हब’ बन्दै कालीकोट

कालीकोटको तिलागुफा, खाँडाचक्र नगरपालिका र महाबै, शुभकालिका गाउँपालिकाको बिचबाट बग्ने तिलानदीमा बन्न लागेका दुई ठुला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको हो।

पहिलो पटक पालिकामा महालेखाको टाेली

कालीकोटको महावै गाउँपालिकामा पहिलोपटक महालेखा परीक्षणको टोली अन्तिम लेखा परीक्षणकालागि पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्