आर्मीको पोष्टमा लगिएको विद्युत प्रवाहबाट ‘रोनाल्डो’ हात्तीको मृ*त्यु
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै हात्तीको मृ*त्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै हात्तीको मृ*त्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बीस हजारी ताल नजिकैको घोलमा एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया भोलि (शनिबार) देखि हुँदै छ।
अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
हानामी तेस्रो चितवन गोल्डकप फुटबलअन्तर्गत भरतपुर फुटबल क्लब (बिएफसी) र देवदह ब्वाईज रुपन्देहीबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ।
विभागीय टोली एपिएफ फुटबल काठमाडौंलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मलेसियाको एन पेनाङ एफसी तेस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
उत्पादनको मुख्य सिजन र भोटेकोसी–त्रिशूली बाढीलगायतका कारण राजधानी लगायतका ठुला बजारमा सहज रूपमा केरा पठाउँन नसक्दा केराको मूल्यमा गिरावट आएको हो।
कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्ने सरकारी घोषणा भइरहँदा बागमती प्रदेश सरकारले देशकै प्रमुख कृषि पकेट क्षेत्र मानिने चितवन र मकवानपुर जिल्लाको बजेटमा भारी कटौती गरेको छ।
चितवनको कालिका नगरपालिका-४ पदमपुरका ६६ वर्षीय चौधरी गैँडा तस्करी मुद्दामा १४ वर्ष एक महिनाको कैद भुक्तान गरेर गत असार २५ गते भरतपुर कारागारबाट फर्किएका हुन्।
भोटेकोशी बाढीपछि पहिचान खुल्न नसकेका शवहरूको सनाखतका लागि चितवनमा सञ्चालन गरिएको डीएनए नमुना संकलन अभियान अन्तर्गत पाँच दिनमा ६८ जनाको डीएनए नमुना संकलन गरिएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका पहिचान नखुलेका २८० शवको व्यवस्थापन गरिएको छ।
कृष्णभीरमा आएको बाढीका कारण मुग्लिङ-काठमाडौं सडक खण्ड अवरुद्ध भएको छ।
यस्तै पृथ्वी राजमार्ग अन्तरगत पर्ने गजुरी, गल्छी लगायतका स्थानमा लेदो आएर बसेका कारण भोलि सवारी आवागमन पुर्णरुपमा बन्द गरिएको छ ।
१०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
कृष्णसार राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाले करिब पाँच करोड रुपैयाँ बराबरको रकम खर्च गरेको छ।
