नेपाल ट्रस्ट: सम्पत्ति धेरै, उपलब्धि शून्य
नेपाल ट्रस्ट ऐनअनुसार ट्रस्टको स्वामित्वमा रहेका चलअचल सम्पत्ति र त्यसबाट प्राप्त आम्दानी आयआर्जन हुने कार्यमा उपयोग गरिएको छ।

नेपाल ट्रस्ट ऐनअनुसार ट्रस्टको स्वामित्वमा रहेका चलअचल सम्पत्ति र त्यसबाट प्राप्त आम्दानी आयआर्जन हुने कार्यमा उपयोग गरिएको छ।
साझा वेब प्रणालीअन्तर्गतका हजारौं सरकारी वेबसाइटमा सुरक्षा प्याच जडान गरिएपछि अधिकांश पुनः सञ्चालनमा आएका हुन्।
राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोपलगायत कारणले मुलुकको आर्थिक अवस्था खुम्चिएका बेला सेयर बजारमा भने लगानीकर्ताको आकर्षण बढेको छ।
बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १८ वटा बिमा कम्पनीमा दुई हजार ४२७ बिमितले दाबी पेस गरेका छन्।
सरकारले विद्युत् व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई पनि अवसर दिएको छ।
गत असारको तुलनामा गत भदौमा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ। गत असारमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो।
साइबर ठगीमा परेको रकम फिर्ता गराउन अहिलेको प्रक्रियागत जटिलता प्रमुख चुनौती बनेको छ।
प्राकृतिक विपत्ति, अवरुद्ध सडक र बढ्दो महँगीका कारण यस वर्षको दसैंले उपभोक्तामा अपेक्षित उत्साह जगाउन सकेको छैन।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित पछिल्लो ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
बिहानीको निद्रामा गोरखाको चुमनुब्री गाउँपालिका–६ का बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे तर त्यो भूकम्प थिएन, पहिरोले थुनिएको बुढीगण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो।
काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न।
हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधिसभामा दुई भिन्नाभिन्नै विधेयक दर्ता गराएको छ।
थापाले प्रस्तुत गरेको मार्गचित्रमा अर्थतन्त्रलाई ‘निजी क्षेत्रमैत्री’, ‘फराकिलो आर्थिक वृद्धिउन्मुख’ र ‘सामाजिक न्यायकेन्द्रित’ तीन स्तम्भमा आधारित बनाउने उल्लेख छ।
स्वदेशमै रोजगारी र सबल अर्थतन्त्र कांग्रेसको घोषणापत्रको प्रमुख प्राथमिकता थियो।
