फुटबल, मदिरा र महिला असुरक्षा
फुटबल आफैं घरेलु हिंसाको प्रत्यक्ष कारण होइन। तर, विश्वकपका खेलले सिर्जना गर्ने वातावरण, व्यावहारिक ढाँचा र सामाजिक परिस्थितिले आक्रामक व्यवहारलाई बढावा दिने अवस्था भने निर्माण गर्छ।

फुटबल आफैं घरेलु हिंसाको प्रत्यक्ष कारण होइन। तर, विश्वकपका खेलले सिर्जना गर्ने वातावरण, व्यावहारिक ढाँचा र सामाजिक परिस्थितिले आक्रामक व्यवहारलाई बढावा दिने अवस्था भने निर्माण गर्छ।
नेपालमा निर्वाचन ढोका ढकढकाएर आइपुगेको बेला देशलाई हिंसामुक्त दिशातर्फ लैजान सक्षम उम्मेदवार चयन गर्ने प्रतिबद्धता आवश्यक छ।
महिला सक्षम भए भने संरक्षणवादी दृष्टिकोणको आवश्यकता पर्दैन। उनीहरूलाई कुनै पनि भेदभावबिना मानव अधिकार उपभोग गर्ने वातावरण चाहिन्छ।
विश्वभरिका सरकार र अधिकारकर्मीका लागि नोभेम्बर–डिसेम्बर महिना लैंगिक आधारमा हुने हिंसा (जिबिभी) अन्त्यका लागि आवाज उठाउने विशेष समय हो।
हालै सेख हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले बंगलादेशभित्र र दक्षिण एसियाली क्षेत्रमा व्यापक प्रभाव पारेको छ।
आजको डिजिटल प्रविधिले जीवनका सबै पक्षमा गहिरो परिवर्तन ल्याएको छ। अब शिक्षा, सिकाइ, मनोरञ्जन र किनमेल सबै अनलाइन माध्यमबाट हुन्छन्।
फेरि एकपटक अल्पसंख्यक समुदायका हकअधिकारका पक्षमा आवाज उठाउने एक युवाले विश्व राजनीतिक परिदृश्यमा तहल्का मचाएका छन्।
संस्कृति, परम्परा र समाज एकअर्काका परिपूरक हुन्। समाजको रीतिथिति त्यस समाजका बासिन्दाले अपनाएको संस्कृति र परम्परामै आधारित हुन्छ।
राष्ट्रपति ट्रम्पलाई यस वर्ष अपेक्षित नोबेल शान्ति पुरस्कार नदिइएको भए पनि उनले मध्यपूर्वमा युद्धविराम लागु गराउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा अस्वीकृत गर्न सकिंदैन।
प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति या प्रधानमन्त्री छान्ने, राजा फिर्ता ल्याउने आदि आवाज उठाउने बेला अहिले नेपालमा छैन।
‘रिभान्चिज्म’ भन्ने शब्द फ्रान्सेली मूलको हो। यसले विगतका राजनीतिक वा सैन्य पराजयबाट भएको नोक्सानी, विशेषगरी भूभाग गुमाएका घटनाको प्रतिशोधस्वरूप फेरि फिर्ता गर्ने राजनीतिक सिद्धान्तलाई जनाउँछ।
जेन-जीको आन्दोलनपछि भएको सत्ता परिवर्तनले अर्को महत्त्वपूर्ण प्रश्न उठाएको छ - नेतृत्वको अभाव।
नेपालको सेनाले मंगलबार रातिबाट देशको जिम्मेवारी सम्हाल्दै काठमाडौंका सडकमा फैलिएर गएको भीषण हिंसा रोकेर पछिल्ला ४८ घण्टामा पुरानो शासन ढालिदिएका जेन-जी प्रतिनिधिहरूसँग संवाद सुरु गरेको छ।
व्यावसायिक खेलकुद संसारका धेरै देशहरूमा लामो समयसम्म पुरुषमै सीमित रह्यो तर अवसर पाउने वित्तिकै महिलाहरूले पनि खेलकुदमा आफ्नो क्षमता देखाउँदै विभिन्न विश्व कीर्तिमान र उपलब्धि हासिल गर्न थालेका छन्।
उपत्यकामा आजभोलि नदी किनारका बाटाहरू (करिडोर) धेरै चिल्याइएका छन्।
