९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
किरणमान बज्राचार्य


किरणमान बज्राचार्यका लेखहरु :

विपद्को जोखिमपछि कपिलवस्तुका सात पालिकामा विद्यालय बन्द

अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाका सातवटा स्थानीय तहले दुई दिन शिक्षण संस्थाहरूमा बिदा दिएका छन्।

विश्व बैंकको १२ अर्ब लगानीमा बृहत्तर लुम्बिनीको मुहार फेर्ने खाका तयार

बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन १२ बुँदे सिफारिससहित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु, एक घाइते

कपिलवस्तुको तौलिहवा–चार नम्बर सडकखण्डअन्तर्गत वाणगंगा नगरपालिका–४ गजेहडा चोकनजिक ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मन्दिरमा श्रद्धालुहरुको सुन चोर्ने ६ भारतीय महिला पक्राउ

हरितालिका तीजको भीडभाडको मौका छोपेर तौलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी महिलाहरूको सुनका गरगहना चोरी गर्ने भारतीय महिलाहरूको एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

बाढीमा फसेका १२ जनाको सकुशल उद्धार

मेलापात गर्न गएको बेला नदीमा आकस्मिक बाढीका कारण फेसका उनीहरूको सशस्त्र प्रहरी गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो। बाढीबाट टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

महिलाको नाममा बढ्दै भूमि स्वामित्व

रजिस्ट्रेसन शुल्कमा छुटको सुविधाका कारण कपिलवस्तुमा महिलाको नाममा भूमि स्वामित्व बढ्दै गएको छ।

जेनजी आन्दोलनको मौका पारेर भागेका २९६ कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागारमा तोडफोड र आगजनी गरी फरार भएका ४ सय ५९ कैदीबन्दीमध्ये एक वर्षको अवधिमा २ सय ९६ जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ, कपिलवस्तुबाट ११८ जना पक्राउ

लागुऔषधका दुर्व्यसनी र कारोबारी बढेपछि प्रहरीले अभियानसहित सीमा क्षेत्रका कडाइ, सचेतना अभियान समेत चलाउँदै आएको छ।

‘गुमेको ज्योति फर्कियो, नयाँ जीवन पाएजस्तै भयो’

लामो समय देखि मोतिया बिन्दुका कारण आखाको ज्योति गुमेका कपिलवस्तु नगरपालिका वडा नम्बर-११ चौहठ्ठाका ७० बर्षिय थानेदार चौधरी आखो ज्योति फर्किए पछि फुरुङ छन्।

पुत्रको दीर्घायुका लागि कुशको पूजा गरी मनाइयो तीन छठ्ठी पर्व

हिन्दु मधेसी समुदायका महिलाहरूले बुधबार तराई मदेशसहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी (हल) पर्व मनाएका छन्।

भेडा पालेर प्रहरी जवान बनाएका एक्ला छोरा आशिष पाँच दिनदेखि बेपत्ता, गडेरिया परिवारमा बज्रपात

छोरालाई प्रहरी जवान बनाउने सपना पूरा गर्न भेडा चराउँदै कठिन संघर्ष गरेका कपिलवस्तुको गडेरिया परिवार अहिले पाँच दिनदेखि पीडामा छ।

रसुवा बाढीपीडितको लागि बृहत् रक्तदान, १४५ जनाले दिए रगत

राष्ट्रिय विपत्तिमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा बृहत् रक्तदान सम्पन्न गरिएको छ।

रसुवा बाढीमा कपिलवस्तुका एक प्रहरीसहित चार जना सम्पर्कविहीन

रोजगारीका सिलसिलामा रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा रहेका उनीहरू बुधबार बिहान बाढी आएपछि परिवारको सम्पर्कमा छैनन्।

मोहम्मद जयन्तीमा कपिलवस्तुका आठ स्थानीय तहमा बिदा

इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बारा रबिउल अव्वल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा बिदा दिइएको हो।

चरेस ओसारपसारमा महिला भरियाको प्रयोग

लागुऔषध चरेस ओसारपसार र ढुवानीमा महिलाहरूलाई नै भरियाको रूपमा प्रयोग गर्ने गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्