१९ माघ २०८२ सोमबार
image/svg+xml
Dr. Knmindra Dahal
डा. ङमिन्द्र दाहाल


डा. ङमिन्द्र दाहालका लेखहरु :

सिँचाइका लागि बर्खे पानी भण्डारण

अब पहाडलाई भौगोलिक विकटताको दोष दिने होइन। पहाडमा पोखरी बनाई अस्थायी राहत होइन, स्थायी समृद्धिको बाटो रोज्ने समय आएको छ। हाम्रो खाद्य सुरक्षा र भविष्य पहाड र त्यसमा थामिएको पानीमा निर्भर छन्।

माटोको स्वास्थ्य

राष्ट्रिय माटो विज्ञान केन्द्रका अनुसार नेपालको खेतीयोग्य माटोमा प्राङ्गारिक पदार्थको औसत मात्रा १.८–२ प्रतिशतभन्दा माथि छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्