विचार सिँचाइका लागि बर्खे पानी भण्डारण अब पहाडलाई भौगोलिक विकटताको दोष दिने होइन। पहाडमा पोखरी बनाई अस्थायी राहत होइन, स्थायी समृद्धिको बाटो रोज्ने समय आएको छ। हाम्रो खाद्य सुरक्षा र भविष्य पहाड र त्यसमा थामिएको पानीमा निर्भर छन्। अनु दाहाल र डा. ङमिन्द्र दाहाल १५ पुस २०८२ मंगलबार ६ मिनेट पाठ Facebook Twitter Linkedin