गिद्ध संरक्षणमा नेपालको ऐतिहासिक सफलता
कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन्।

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मंगलबार परम्परागत विधिअनुसार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाइएको छ।
सिरिया सरकारले आइतबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ बाट बढेर १९५ सिरियन पाउन्ड पुगेको छ।
