१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
अमर खड्का


अमर खड्काका लेखहरु :

विद्यालयबाहिरै मुसहर बालबालिका

तराईका जिल्लामा विपन्न दलित ऋषिदेव (मुसहर) समुदायको बाक्लो बसोबास छ। यो समुदायको शैक्षिक अवस्था पनि कमजोर छ।

देवानगञ्जमा ३० करोड खर्चेर सिँचाइ विद्युतीकरण सुरु हुँदै

तीस करोड खर्चेर सुनसरी देवानगञ्जका खेतखेतमा सिँचाइ सुविधा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

लालजी हत्या प्रकरण : दुई नाबालकसहित तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् ।

सीमाक्षेत्र अतिक्रमणले बढ्दै मानव–हात्ती द्वन्द्व

कोसी प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कोसीमा जंगली हात्तीको आक्रमणबाट १०७ मानिसको ज्यान गएको छ।

टीका र आशीर्वाद आश्रममै, मनमा भने परिवारको सम्झना

विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।

पोलियो खोपबारे सन्देश दिन कार र्‍याली

बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान प्रभावकारी बनाउन शनिबार बिहान इटहरीमा सचेतनामूलक कार र्‍याली गरिएको छ।

सेकुवा कर्नरमा ब्राउन सुगर कारोबार गर्ने तीन जना पक्राउ

इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बसपार्कको सुनौलो सेकुवा कर्नरमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

ट्रकको ठक्करबाट श्रीमतीको मृ`त्यु, श्रीमान् घाइते

सिकिस्त घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेर उपचार प्रारम्भ गर्नेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेम ओलीले बताए।

इटहरीमा जुवा खेल्दै गर्दा पाँच जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद

प्रहरीले उनीहरूको साथबाट तीन लाख ७१ हजार १० रुपैयाँ नगद र पाँच बुङ ताससमेत बरामद गरेको छ।

धरानको फोहोर जंगलमै, प्रशोधन केन्द्र अन्योलमै

सुन्दर सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकाले व्यवस्थित डम्पिङ साइट नहुँदा सेउती खोला किनारको जंगलमा फोहोर व्यवस्थापन गर्दै आएको छ।

धरानमा हिउँदमा खानेपानी अपुग

राणाशासनको समयमै उपत्यकापछि सहरी उपभोक्तालाई लक्षित गरेर व्यवस्थित खानेपानी वितरण र व्यवस्थापन गरिएको सहर धरान भए पनि हिउँदमा पानी अभाव हुने गरेको छ।

कामदारको माग उच्च, छनोट सीमित

सामान्य साक्षरबाहेक पढेलेखेका युवापुस्तासमेत सिप तथा रोजगार मेलामा जागिर खोजी गर्न जानेको बाक्लो चाप रहेको छ।

‘छाही’ ले दुहवीवासीको स्वास्थ्य जोखिममा

‘छाही’ भनेको धानलाई मिलमा कुट्दा वा प्रशोधन गर्दा धानको दानाबाट छुट्टिने बाहिरी बोक्रा अर्थात् भुस हो।

शिक्षकको माग राखेर आन्दोलन : विद्यार्थीले फिनेल पिएको विषयमा अनुसन्धान सुरु

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार घटनाको छानबिन गर्न सीसीटीभी फुटेज संकलन भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्