६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अमर खड्का


अमर खड्काका लेखहरु :

भारतीय गाडीले ठक्कर दिँदा महिला सिटी चालकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको रामधुनीमा मंगलाबर दिउँसो भारतीय गाडीले ठक्कर दिँदा एक जना महिला सिटी सफारी चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट छात्राको मृत्युपछि इटहरीमा तनाव, स्थानीय आक्रोशित, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

कोशी राजमार्ग अन्तर्गत इटहरी-१० खनारको शान्ति चोकमा आइतबार अपरान्ह बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि स्थिती तनाबग्रस्त बनेको छ।

१३ वर्षको मिहिनेतले दाजुभाइलाई बनायो उत्कृष्ट किसान

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी झुम्का बजारदेखि आधा किलोमिटर पश्चिममा पूर्वाञ्चल क्षेत्रीय कारागार पर्छ। त्यही कारागारबाट नहर क्रस गरेर फेरि आधा किलोमिटर उत्तर लागेपछि पुरै खेतीयोग्य जमीन आउँछ, त्यही बीचमा एउटा फर्म छ।

कृषिमा आधुनिकीकरण गरेर अघि बढ्ने योजना छ: अध्यक्ष चौधरी

हरेक ठाउँ हरेक पाटोबाट कुनै पनि काम गर्दा अब गाउँपालिकाहरूमा विकासको काम गर्दा कुनै कुनै ठाउँमा समुदायबाट अवरोध आउने गर्छ।

‘रोजगारी सिर्जनामा पहल गरिरहेका छौं’

बर्जु गाउँपालिकाका सुनसरी जिल्लामा पर्दछ। यहाँका वासिन्दालाई मोरङको विराटनगर पायक पर्छ।

सुभेक्क्षाको पूरा भयो एमबिबिएस पढ्ने सपना

घरदैलोको सरकार मानिएको स्थानीय सरकारसँग उनको आसा पलाएको हो। उनलाई एमबिबिएस अध्ययन गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले व्यक्तिगत रुपमा ५१ हजार सहयोग हस्तान्तरण गरी सकेका छन्।

सुरुङ् खनेर झुम्का र सिन्धुपाल्चोकबाट भागेका कैदी पक्राउ

कर्तब्य ज्यान र हातहतियार एवम् खरखजना मुद्दामा कैद सजाय भोगीरहेका सुनसरीका विनायककुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो।

विकासका निम्ति स्रोतको अभाव छ: नगरप्रमुख गच्छदार

दुहवी नगरपालिकामा वेदनारायण गच्छदार २०७४ सालमा निर्वाचित भएर पहिलो पाँच वर्षे कार्यकाल सकेर फेरि २०७९ मा भएको निर्वाचनमा दोस्रो पटक विजयी भए

मेरो कुनै त्रुटि भेटिएको भए प्रधानमन्त्री ओलीले सिध्याउने थिए: दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो कुनै सामान्य त्रुटि मात्र भएको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सिध्याउने जिकिर गरेका छन्।

‘इनरुवाको विकासमा बजेट र दृष्टिकोण अभाव’

सदरमुकाम भएर पनि पिछडिएको ठाउँ हो सुनसरीको इनरुवा। यहाँ विकास गति सुस्ताएको छ। चुनौतीलाई अवसरमा बदल्न बजेटको अभाव छ नै, दृष्टिकोणको पनि अभाव छ। शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सेवालगायतका क्षेत्रलाई माथि उठाउन समस्या छ। यिनै विषयमा केन्द्रित रहेरमेयर केदार भण्डारीसँग नागरिककर्मी अमर खड्काले गरेको कुराकानी:

‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकामा पछिल्लो दुई वर्षयता भएका समग्र विकास निर्माणबारे गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँसँग नागरिक संवाददाता अमर खड्काले गरेको कुराकानीको सारसंक्षेपः

अच्छा राई रसिक साहित्य प्रतिष्ठानले गर्‍याे इटहरीमा तीन स्रष्टालाई सम्मान

अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीले साहित्यकार दिनेशकुमार थपलिया, बलरामप्रसाद पोखरेल र वम देवानलाई सम्मान गरेको हो।

चाडपर्वको समय इटहरीमा अपराधका घटना बढ्दै

प्रहरीले संखुवासभा पाँचखपन नगरपालिकाका विवेक राई र मकालुका अजय राईलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्