कोशीमा हारको कारण खोज्दै कांग्रेस
नेपाली कांग्रेसले प्रदेश स्तरीय निर्वाचन समीक्षा थालेको छ। बुधबार विराटनगरमा कांग्रेसले कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो।

नेपाली कांग्रेसले प्रदेश स्तरीय निर्वाचन समीक्षा थालेको छ। बुधबार विराटनगरमा कांग्रेसले कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो।
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ।
आचार्यले १३ हजार ४ सय १ मतले ल्याउँदा नेपाली कांग्रेसका नेता डा. कोइरालाले ३ हजार १ सय ५५ मत प्राप्त गरे।
बीबीसीले प्रशारण गरेको भिडियोका विषयमा नेपाली कानुन अनुसार कार्वाही सम्भव नभएका कारण कुटनीतिक पहल थालिएको उनको भनाइ छ ।
आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय र कलेजहरु बिदा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
सोमबार प्रदर्शनमा उत्रेका उनीहरुले अहिले कोशी प्रदेशसभामा प्रवेश गर्न खोजिरहेका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद समाधानका लागि आफू प्रधानमन्त्री हुँदा नै ठोस पहल सुरु भएको दाबी गरेका छन्।
कोशी प्रदेशमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिएका छन्।
काेशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।
सरकारको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोशी प्रदेश सभाको चालु छैठौँ अधिवेशन आज राति १२ बजेबाट गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन्।
कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ।
