१० पुस २०८२ बिहीबार
image/svg+xml
चुमन बस्नेत


चुमन बस्नेतका लेखहरु :

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ

भारतको जोगबाीबाट साइकलमा नेपाल आउँदै गरेका चौधरीलाई शंका लागी नियन्त्रणमा लिएर चेक गर्दा रकम फेला परेको थियो ।

सञ्चालनमा आयोग विराटनगरको नमूना स्पोट्स जोन

स्पोट्र्स जोनलाई सुरक्षित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गरेका छौं ।

दालमा विष मिसाएर ह*त्या

मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले दालमा विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु भएको छ । ससुराको अवस्था गम्भीर भएको मोरङ प्रहरीले जनाएको छ ।

दालमा विष हालेर बुहारीले गरिन् काकी सासूको हत्या, ससुराको अवस्था गम्भीर

ल (खाना)मा विष मिसाएर खुवाएको आरोप ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

बालिका अंशुको बलात्कारपछि हत्या आरोपमा छिमेकी पक्राउ

मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ।

घरायसी विवाद बढेपछि भाइको हत्या

मोरङको जहदामा दाजुभाइबीच बुधबार राति झगडा हुँदा दाजुले प्रहार गरेको हतियारबाट भाइको मृत्यु भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेतासहित ६ जना सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ

विराटनगरबाट नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेतासहित ६ जनालाई प्रहरीले सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ गरेको छ।

महेश बस्नेतमाथि आक्रमण गर्ने दुवै युवा नेविसंघ कार्यकर्ता

नेताद्वयलाई दुर्व्यवहारको प्रयास भएपछि विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

९औं विराट गोल्डकप : तीन लाख नाफा

फाइनलमा थ्री स्टारले डार्बी क्लब ललितपुरको चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै दोस्रो पटक गोल्डकपको उपाधि चुमेको थियो।

माओवादी नेता आङ्बोको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

आङ्बोले संसदीय दलका नेताको हैसियतले प्रयोग गर्दै आएको सरकारी गाडीले विराटनगरबाट विराट चोकतर्फ जाँदै गर्दा ठक्कर दिएपछि बिहीबार मोरङमा एक जना पुरुषको मृत्यु भएको हो ।

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी !

मोटरसाइकल र एम्बुलेन्सलाई रोकेर चेक गर्दा एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा फेला पर्‍यो ।

सुन किन्छु भनेका सरोजलाई अपहरण गरी फिरौती माग्ने योजना बनाउँदै गर्दा भएको थियो हत्या

शर्माको घटनास्थलमै मृत्यु हुँदा साँझ परिसकेको र शवलाई सेउलाले छोपेर उनी सवार गाडी जंगलमै छाडेर उनीहरु सुनिलको गाडीमा फर्किए ।

पुलमुनि कालो प्लास्टिकमा बेरिएको अवस्थामा भेटिए सात दिनदेखि हराइरहेका सरोज

झापाको शिवसताक्षीका एक जना युवकको शव शनिबार (आज) बिहान हुलाकी राजमार्गको बिरिङ पुल मुनि गाडेको अवस्था फेला परेको छ ।

विराटनगरमा गरिएको छठ पूजा (तस्बिरहरू)

मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रूपमा सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्