४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
चुमन बस्नेत


चुमन बस्नेतका लेखहरु :

कपडा पसलमा आगलागी हुँदा करिब १ करोडको क्षति

विराटनगर महानगरपालिका–७ जैन भवन नजिकै बुधबार बिहान एक कपडा पसलमा आगलाी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ।

भैँसीसँग ४ वटा सवारीसाधन ठोक्किँदा ५ जना घाइते

विराटनगर महानगरपालिका–१४ मलाया रोडमा भैँसीसँग सवारीसाधन ठोक्किँदा ५ जना घाइते भएका छन्।

स्वास्थ्य संस्थाको स्टिकर टाँसेको गाडीमा भेटियो डेढ क्विन्टल गाँजा

सोमबार राति प्रहरीलाई ठक्कर दिएर भोगको स्कोरपिओ गाडीभित्र डेढ क्विन्टल लागुऔषध गाँजा फेला परेको छ। प्रहरीले गाडीमा सवार दुई जनालाई नियन्त्रणमा लिएको छ।

निजी कारबाट गाँजा बरामद, २ जना पक्राउ

विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

कृषि एक्स्पो सम्पन्न, एक लाखले गरे अवलोकन

मोरङको कटहरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित पहिलो कृषि एक्स्पो आइतबार सम्पन्न भएको छ। भदौ २७ गतेदेखि सुरु भएको एक्स्पोमा १३० वटा स्टल राखिएका थिए। जसलाई चार दिनसम्म स्थानीय र बाह्य अवलोकनकर्ताले उत्साहपूर्वक अवलोकन गरे।

सुन्दरहरैँचामा जंगली हात्तीले घर भत्कायो

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा जंगल हात्तीले एउटा घर शनिवार राति भत्काइदिएको छ।

जुवा खालबाट गाउँपालिका पूर्वअध्यक्षसहित ९ जना प्रहरी नियन्त्रणमा

मोरङको ग्रामथान गाउँपालिका–४ कटहराको बाँसघारीभित्र सञ्चालित जुवा खालबाट पूर्व अध्यक्षसहित ९ जना प्रक्राउ परेका छन्।

कोशीमा मन्त्रीमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीद्वारा शपथग्रहण

कोशी प्रदेश सरकारले आज लामो समयपछि पूर्णता पाएको छ। नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो।

चोरी मुद्दामा थुनिएका कैदीको उपचारका क्रममा मृत्यु

बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको आइतबार विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ कारागार प्रशासनले जनाएको छ।

खेलिरहेका ठाउँमा चट्याङ पर्दा एक बालकको मृत्यु

बालबालिका खेलिरहेका ठाउँमा आइतबार दिउँसो परेको चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ भने १ जना बालिका घाइते भएकी छन्।

घरबाटै ‘वान एक्स बेट’ मा सट्टेबाजीको धन्दा चलाएको आरोपमा दाजुभाइ पक्राउ

सट्टेबाजीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरबाट एकै घरका दुई दाजुभाइलाई नियन्त्रणमा लिएको छ।

एक क्विन्टल गाँजासहित एक पक्राउ

प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ। भारत लैजान लागिएको उक्त गाँजा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

'सुरुमा मैले विष सेवन गरे अनि छोरीहरूलाई खुवाएँ'

आमा अस्मितालाई पक्राउ गरेपछि प्रारम्भिक सोधपुछका क्रममा उनैले दुवै छोरीलाई विष खुवाएको स्वीकार गरिन्। सुरुमा आफूले विष सेवन गरेको र त्यसपछि छोरीहरूलाई विष खुवाए हिँडेको बताइन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बुधबार बिहान सवा १ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्