बालसुधार गृहमा गाँजा र मोबाइल बरामद, सुरक्षा निगरानीमाथि प्रश्न
क्षमताभन्दा झन्डै पाँच गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रतिबन्धित सामग्री कसरी पुग्यो भन्ने प्रश्न

क्षमताभन्दा झन्डै पाँच गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रतिबन्धित सामग्री कसरी पुग्यो भन्ने प्रश्न
विराटनगरमा आइतबार बिहान शंकास्पद वस्तु विस्फोट हुँदा ससुरा बुहारी घाइते भएका छन्।
मोरङको रतुवामाईमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।
मोरङको बेलबारीमा मोटरसाइकलमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल–भारतको सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको छ।
शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किएका विराटनगरका एक रेस्टुरेन्ट सञ्चालक शनिबार मोरङको जंगलमा मृत फेला परेका छन्।
मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकमा शुक्रबार राति विद्युत् सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
बक्रा खोला बगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
विराटनगरस्थित मोरङ जिल्ला कारागारमा दुई महिलाले प्याडभित्र लुकाएर लैजान खोजेको ४८० थान ट्याब्लेट बरामद भएको छ।
साँघुरो भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा प्रशासनिक कामकाज अघि बढाएको हो ।
भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको छ।
मोरङको लेटाङ नगरपालिका-७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।
उनका अनुसार विराटनगर-१८ रेल्वे क्षेत्रबाट बुधबार बिहान करिब साढे ११ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो।
प्रतियोगितामा हुने विभिन्न इभेन्टअन्तर्गत एकल स्पाइरिङ (पुरुष/महिला), ग्रुप स्पाइरिङ (पुरुष/महिला), एकल प्याटन (पुरुष/महिला), ग्रुप प्याटन (पुरुष/महिला) र सेल्फ डिफेन्स (पुरुष/महिला) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ।
