एकता सन्देश सभा: निर्वाचनको विकल्प छैन
नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश जलेका बेला खरानी घसेर जनतालाई तर्साइरहेको आरोप लगाए।

नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश जलेका बेला खरानी घसेर जनतालाई तर्साइरहेको आरोप लगाए।
सरकारले फागुन २१ गते निर्वाचन तोके पनि कैलालीमा अहिलेसम्म कुनै पनि दलले चुनावकेन्द्रित गतिविधि थालेका छैनन्। युवा पुस्ता भने चुनावबाट पुराना नेताको विकल्प खोज्ने पक्षमा छ।
प्रजातन्त्र पुनर्स्थापनायताका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या फेरबदल नभइ एउटै मात्र छ।
सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए। अन्त्येष्टिमा सहभागी इजरायली राजदूतले इजरायलको झण्डा ओढाएर पनि सम्मान गरेका थिए।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम सेमेस्टरमा अध्ययनरत उनी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत वि.सं. २०८० भदौ २६ गते इजरायल गएका थिए।
हमासले बन्धक बनाएको अवस्थामा गाजामा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार महाकाली नदीमा अन्त्येष्टिहुने भएको छ।
कैलाली कारागार बाट भागेका सयौँ कैदीहरू समुदायमै रहेका छन्। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार कैलाली कारागारबाट भागेका कैदी मध्य २ सय ८५ जना अझै फरार नै रहेका छन्।
घोडाघोडी नगरपालिका वडा नं ६ स्थित अस्थाई प्रहरी पोष्ट प्रतिखेत बसन्तमा शुक्रबार राति ११ बजेर २२ मिनेटमा दुई युवक रक्ताम्मे रेटिएको टाउको बोकेर पुगे।
यही नोभेम्बरमा ब्राजिलमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३०) हुनुअघि विश्व अर्थतन्त्र तीव्र र दीर्घकालीन जलवायुजन्य झट्काका कारण असुरक्षित छ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा भएको बलिदान र योगदानको सम्मानस्वरूप धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने घोषणा गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको गुणस्तरिय सुधारसहितका विषयमा दुई दशकदेखि अवाज उठाउदै आएका डा. केसीले गेटामा तत्काल शैक्षिक कार्यक्रम तथा पूर्ण अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
करिव सात अर्वका भौतिक संरचना बनेर पनि पठनपाठन र पूर्ण उपचार सेवा सुरु हुन नसेकेर जीर्ण बन्दै गएको गेटाको भवनमा डा.केसीले आईतबारदेखि सत्याग्रह थालेका हुन् ।
माओवादी केन्द्रले पूर्व राष्ट्रपति पुनलाई दलीय राजनीतिमा संलग्न गराएर त्रुटि गरेको उनले बताए। ‘माओवादीले गम्भीर त्रुटि गरेको छ। उसले सच्याउनुपर्छ ।’
अफ्रिकी नेताहरू बुधबारदेखि सुरु हुने तीन दिने ‘अफ्रिकी पानी लगानी सम्मेलन’ मा भेला भइरहेको परिप्रेक्ष्यमा यो विषयको सान्दर्भिकता झन् बढेको छ।
कैलाली जिल्ला कारागारमा शुक्रबार मध्यरातमा भएको रक्तपातपूर्ण घटना प्रशासनको चरम लापरवाही र आसन्न खतराको बेवास्ताका कारण भएको तथ्य बाहिर आएको छ।
