३० भाद्र २०८१ आइतबार
image/svg+xml
दिलबहादुर छत्याल


दिलबहादुर छत्यालका लेखहरु :

आर्चाय कृष्ण दमाईलाई धनगढीमा सम्मान

आर्थिक रुपमा विपन्न दलित परिवारमा जन्मेर संस्कृत विषयमा आचार्य (स्नातकोत्तर) गर्न सफल भएका आचार्य कृष्ण दमाईलाई धनगढी उपमहानगरपालिकाले शनिबार बाजागाजा सहित भव्य रुपमा सम्मान गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। ३६ जना प्रदेशसभा सदस्यले शाहलाई विश्वासको मत दिएका हुन। शाहले पाएको यो मत संख्या दुई तिहाइ बहुमत हो।

चार महिनापछि मुख्यमन्त्रीमा फर्कदै कांग्रेसका शाह

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल काग्रेस ससदिय दलका नेता कमल शाहले दावी पेस गरेका छन। कांग्रेस र नेकपा एमालेको समर्थनमा शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा १०५ दिनपछि ढल्यो सोडारी सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम थियो । जसका लागि दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।

धनगढीमा गर्मीको मार, खानेपानीको हाहाकार

धनगढी उपमहानगरपालिका वडा नं-१२ सिद्धार्थनगर स्थित सिद्धनाथ मा.वि.मा करिब छ सय विद्यार्थी र शिक्षकलाई खाने पानीका लागी दुई वटा नल्का थिए। यस अघि सधैँ पानी आउने यी दुई नल्का हाल सुकेका छन्।

अछाम छाउगोठ घटना: सामूहिक बलात्कारको आशंका, १४ घण्टापछि होसमा

अछाममा छाउगोठमा बलात्कृत भएकी बालिका घटनाको १४ घण्टापछि मात्र होसमा आएको खुलेको छ। १६ वर्षकी ती बालिका मंगलबार बिहान २ बजेतिर बलात्कृत भएको खुलेको प्रहरी बताउँछ।

सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ।

सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार,सात जना मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार बिस्तार भएको छ। प्रदेश सरकारमा सोमवार नेकपा एमालेबाट ३ र नेकपा माओवादी केन्द्रबाट ३ गरेर र नेकपा एकीकृत समाजवादीबाट १ गरी ७ जना मन्त्री थप गरिएका छन्।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदा कांग्रेस र रेशम पक्षले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा सोडारीले विश्वासको मत पाएका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिका २ जना र एक स्वन्तन्त्र सांसदले विश्वासको मत दिएका हुन।

गरिबका गोपाल

राजनीतिमा आउनुअघि नै समाजसेवालाई मूलमन्त्र बनाएका धनगढीका नगरप्रमुख गोपाल हमालले लागु गरेका स्वास्थ्य र शिक्षा कार्यक्रमहरूले थुप्रै गरिबको उद्धार भएको छ।

अन्ततः सोडारी नै सुदूरपश्चिमका मुख्यमन्त्री

नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।

प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च जाँदै रेशम पक्षधर लक्ष्मण चौधरी

मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि लक्ष्मण किशोर चौधरी सर्वोच्च अदालत जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्