२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अर्थ

स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब ५१ करोड बजेट

कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि तीन अर्ब ५१ करोड बजेट छुट्याएको छ। 

कोशी प्रदेशको आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले यस्तो जानकारी दिएका हुन्।

कोशी प्रदेशमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिएका छन्।

प्रकाशित: १ असार २०८२ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App