पत्रकार किशोर श्रेष्ठ पक्राउ : हस्तक्षेप वा विधिसम्मत
आजको सबैभन्दा ठूलो प्रश्न, किशोर श्रेष्ठलाई पक्राउ गर्न हुन्थ्यो कि हुँदैनथ्यो? मात्र होइन। प्रश्न यो हो, नेपालको लोकतन्त्रमा असहमतिलाई राज्यले कसरी सम्बोधन गर्छ?

आजको सबैभन्दा ठूलो प्रश्न, किशोर श्रेष्ठलाई पक्राउ गर्न हुन्थ्यो कि हुँदैनथ्यो? मात्र होइन। प्रश्न यो हो, नेपालको लोकतन्त्रमा असहमतिलाई राज्यले कसरी सम्बोधन गर्छ?
नेपालले पछिल्ला केही दिनयता अत्यन्तै दुःखद र अस्वाभाविक घटनाहरूको शृङ्खला देखिरहेको छ। असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए।
एउटा पक्षमा नेपाली कांग्रेसभित्र नेतृत्व र शक्ति सन्तुलनको सङ्घर्ष चर्किएको छ भने अर्को पक्षमा विभाजित वामपन्थी शक्तिहरू फेरि नजिकिने प्रयासमा देखिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह, कमै बोल्छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा होस् वा प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देश दौडाहामा रहेको समयमा किन नहोस्, उनले बोलेको कमैमात्र सुनिएको हो।
यो आन्दोलन केवल क्षेत्रीय असन्तुष्टिको अभिव्यक्ति मात्र होइन, यो त राज्य पुनर्संरचना, समावेशिता, पहिचान र समानताको प्रश्नसँग प्रत्यक्ष रूपमा जोडिएर विकसित भएको हो।
यसपटक समितिहरूमा युवापुस्ताको उल्लेखनीय उपस्थिति देखिनु आफैंमा सकारात्मक संकेत हो।
सरकारद्वारा स्वीकृत‘१०० कार्यसूची’ अन्तर्गत सुशासन, पारदर्शिता, सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणलाई तीव्रता दिने विषयलाई प्राथमिकतामा राखिएको छ।
हाम्रो देशमा २००७ सालको परिवर्तनपछि २०१५ सालमा एउटा निर्वाचन भयो, निकास दिन सकेन।
सामाजिक सञ्जालमा बालेनका स्टाटस र विभिन्न सार्वजनिक कार्यक्रममा ओलीका भाषणले दुईबीचको सम्बन्ध सुमधुर नरहेको बुझ्न अप्ठेरो छैन। के यहीं तिक्ततापूर्ण सम्बन्धका कारण आगामी चुनावमा उनीहरु एकअर्काका प्रतिस्पर्धी बन्छन् त भन्ने प्रश्न पनि उब्जिएको छ।
फोक्सोले पूर्ण रूपमा काम गर्न थालेको छ। रक्तसञ्चारमा उल्लेख्य सुधार छ। रगतमा युरियाको मात्रामा बिस्तारै कमी आउँदै गए पनि पूर्ण रूपमा सफा भने भइसकेको छैन। श्वास नलीमा भएको सङ्क्रमण अब ठिक भएको छ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । उसका लागि जासन होल्डरले सर्वाधिक २१ रन बनाए ।
सडकहरुको अवस्था भद्रगोल छ। दसैंमा प्रयोग हुने पुराना र कन्डिसनमा नभएका सवारी साधनले थप समस्या दिने गरेको छ। हरेक दशैंमा मात्र किन यी विषय उठ्छन् ? दशैंमा दुर्घटनाका समाचारहरु किन बढी आउँछन्। नागरिककर्मी तेजेन्द्र काफ्लेले पूर्वाधारविद् ई.आशिष गजुरेलसँग कुराकानी गरेका छन्।
तर बिडम्बना, जेनजी आन्दोलनका नाममा अराजक समूहले उनको घरलाई पनि खरानी बनाउने प्रपञ्च रचिसकेको रहेछ। झलनाथ, रविलक्ष्मी र निर्भिक सुरक्षित मानिने घरभित्र ढुक्कको श्वास फेर्दै थिए, बाहिर आगोका लप्काहरु सल्बलाउँदै थिए।
सभामुख पद त्यस्तो पद हो जुन प्रतिनिधिसभा विघटन भए पनि कायम रहन्छ। यसको अर्थ प्रतिनिधि सभाका सम्पूर्ण सांसदको पद खोसिए पनि देवराज घिमिरे सभामुखमा र इन्दिरा राना मगर उपसभामुखमा कायम छन्।
न्यायापालिकामा लामो समय विताउँदै नेतृत्वबाट अवकाश भएको एउटा निडर र स्वच्छ छविको व्यक्तिका लागि संविधानको रक्षा पहिलो प्राथमिकतामा पर्नु जरुरी छ ।
